अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भयो ‘गुगल मिट’

एजेन्सी । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । विस्तृतमा


हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

वासिङटन । अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ ।

‘टुटल’ र ‘पठाओ’लाई बन्देज तर निजी चारपांग्रे निर्वाध भाडामा

‘टुटल’ र ‘पठाओ’लाई बन्देज तर निजी चारपांग्रे निर्वाध भाडामा

काठमाडौँ । यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन ९एप्स० प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधन (मोटरसाइकल–स्कुटर) माथि रोक लगाएको छ ।

डिजिटल कर ‘सम्झौता’ कठिन

डिजिटल कर ‘सम्झौता’ कठिन

पेरिस । यूरोपेली यूनियन (इयू) समूहले मार्चका लागि आफैद्वारा तय गरेको समयसिमाभित्र उच्च प्रविधिका कम्पनीहरूमा सर्वसम्मतरूपमा डिजिटल करको व्यवस्था गर्न कठिन हुने इयू वित्तमामिला प्रमुख पिएरे मस्कोभिसीले सोमबार बताएका छन् ।

हुवावेको सेवा बहिस्कारबारे यूरोपमा मिश्रित प्रतिक्रिया

हुवावेको सेवा बहिस्कारबारे यूरोपमा मिश्रित प्रतिक्रिया

पेरिस, फ्रान्स । हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् ।

अब मेसिन रिडेबल भिसा

अब मेसिन रिडेबल भिसा

काठमाडौँ । प्रचलनमा रहेको नेपाली भिसा स्टिकर न्यून गुणस्तरको भएपछि सरकारले मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरेको छ ।

हुवावेद्वारा पोल्याण्डमा पक्राउ परेका चिनियाँ कर्मचारीलाई वर्खास्त

हुवावेद्वारा पोल्याण्डमा पक्राउ परेका चिनियाँ कर्मचारीलाई वर्खास्त

बेइजिङ, चीन । चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको चीनको राज्य सञ्चालित पत्रिकाले शनिबार जनाएको छ ।

सरकारी कार्यदलको प्रस्तावः निजी कलेजलाई सम्बन्धन रोक

सरकारी कार्यदलको प्रस्तावः निजी कलेजलाई सम्बन्धन रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ ।

विश्वकै सर्वाधिक धनी बेजोसद्वारा सम्वन्ध विच्छेद,

विश्वकै सर्वाधिक धनी बेजोसद्वारा सम्वन्ध विच्छेद,

वासिङ्टन डिसि । हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ ।

जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने

जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने

लन्डन । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने -ब्रेक्जिट- सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो ।

कोरियाली समाजमा नगद होइन, अनलाइन भुक्तानीलाई प्रश्रय

कोरियाली समाजमा नगद होइन, अनलाइन भुक्तानीलाई प्रश्रय

सियोल । दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे ।

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।