ब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने ?

के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ । विस्तृतमा


योगगुरु रामदेवले टेलिकम कम्पनीमा पनि लगानी गरे, अब पतान्जली सिमकार्ड पनि

योगगुरु रामदेवले टेलिकम कम्पनीमा पनि लगानी गरे, अब पतान्जली सिमकार्ड पनि

काठमाडौं । योग गुरु रामदेव बाबाको कम्पनी पतन्जलीले आफनै नामको सिमकार्ड सार्वजनिक गरेको छ । आइतबार उनले हरिद्धारमा पतन्जली सिमकार्ड सार्वजनिक गरेका हुन् ।

बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

काठमाडाैं । चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् । हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा हालै आयोजना गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मेहनत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो ।

फेसबुक धेरै चलाउने व्यक्ति, धेरै नै दुःखी हुने !

फेसबुक धेरै चलाउने व्यक्ति, धेरै नै दुःखी हुने !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

विवाहका लागि युवती नपाएको झोकमा एक युवाले यसो गरे

विवाहका लागि युवती नपाएको झोकमा एक युवाले यसो गरे

एजेन्सी–विवाहका लागि युवती नपाएपछि तनावमा रहेका एक ३१ वर्षिय चिनियाँ युवकले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । जीवन बिताउने मानव बेहुली नपाएपछि उनले रोबटसँग विवाह गरेका हुन् ।

फेसबुकद्वारा ५८ करोड ३० लाख अकाउन्ट डिलिट...

फेसबुकद्वारा ५८ करोड ३० लाख अकाउन्ट डिलिट...

एजेन्सी । सामाजिक संजाल फेसबुकले सन् २०१८ को पहिलो तीन महिनामा ५८ करोड ३० लाख अकाउन्ट डिलिट गरेको छ । समाजमा हिंसा र नकारात्मक

बिल गेट्स कसरी धनी भए ? कति छ उनको सम्पत्ति !

बिल गेट्स कसरी धनी भए ? कति छ उनको सम्पत्ति !

एजेन्सी । विलियम हेनरी ‘बिल’ गेट्स तृतिय,एक अमेरिकी बिजनेश म्यानको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो । उनी एक बिजनेश म्यागनेट, इन्भेष्टर, लेखक र समाजसेवी हुन् ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।