‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ । विस्तृतमा


पर्यटकको पर्खाइमा लुम्बिनी

पर्यटकको पर्खाइमा लुम्बिनी

लुम्बिनी । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।

धुलिखेलस्थित बलभद्र पार्क

धुलिखेलस्थित बलभद्र पार्क

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित पर्यटकीयस्थल देवीस्थान डाँडामा निर्माण गरेको शहीद बलभद्र कुँवर पार्क । पर्यटकको लागि आकर्षक गन्तव्य बनेको धुलिखेल डाँडामा पर्यटक प्रर्बद्धन गर्न सो पार्क निर्माण गरेको हो ।

बिहानी पहिलो किरणसँगैः पोखरा

बिहानी पहिलो किरणसँगैः पोखरा

पोखरा। पोखरा आन्तरिक तथा विदेशी पयर्टकहरुका लागि रमणीय गन्तव्य हो । पछिल्लो समय पोखरा आउने आन्तरिक पयर्टकको उत्साह पनि उस्तै रहेको छ । पोखराको जुनसुुकै ठाउँबाट उत्तरतर्फ हेर्दा सेता हिमालहरु देख्न सकिन्छ ।

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा भएको हिमपात (फोटोमा)

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा भएको हिमपात (फोटोमा)

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारी गर्दैछन् ।

अन्नपूर्ण हिमश्रृङ्खला

अन्नपूर्ण हिमश्रृङ्खला

पोखरा । पोखरा महानगरपालिका–२५ हेमजाको मेलबोटबाट मङ्गलबार विहान देखिएको अन्नपूर्ण हिमश्रृङ्खला ।

मानहुँकोटका कारण बन्दीपुरमा पनि दैनिक चार–पाँच हजारसम्म पर्यटक पुग्न थाले

मानहुँकोटका कारण बन्दीपुरमा पनि दैनिक चार–पाँच हजारसम्म पर्यटक पुग्न थाले

दमौली । कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष वैश गुरुङले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको जानकारी दिए ।

बन्दीपुरमा पर्यटकको चहलपहल

बन्दीपुरमा पर्यटकको चहलपहल

बन्दीपुर । कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ ।

मानहुँकोटबाट देखिएको सूर्योदयको दृश्य

मानहुँकोटबाट देखिएको सूर्योदयको दृश्य

दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट शनिबार सूर्योदय हेर्ने सर्वसाधारणको भीड । देशका विभिन्न जिल्लाबाट यहाँ पर्यटक सूर्योदय हेर्न आउने गरेका छन् ।

तातोपानीमा चहलपहल बढ्दै

तातोपानीमा चहलपहल बढ्दै

तातोपानी । भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलोे भूकम्प पछि यथास्थानबाटै मुहान प्रवाह भइरहेकाले त्यस भेकका बासिन्दा खुशी भएका छन् ।

पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु ग¥यो उडान

पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु ग¥यो उडान

पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइड कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ ।

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।