पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । विस्तृतमा


लुम्बिनीका दुःख : २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्

लुम्बिनीका दुःख : २५ अर्ब लगानीका होटल छन् तर  पर्यटक छैनन्

रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् । रुपन्देहीका होटलमा मात्र झण्डै रु २५ अर्बको लगानी छ ।

गण्डकी प्रदेशसँग गढीमाईलाई जोड्नुपर्नेमा जोड

गण्डकी प्रदेशसँग गढीमाईलाई जोड्नुपर्नेमा जोड

कास्की । गत बुधबारदेखि पोखरा–सिमरा सिधा उडान भएसँगै प्रदेश नं २ को प्रसिद्ध पर्यटकीय तीर्थस्थल गढीमाईसँग गण्डकी प्रदेशका धार्मिक पर्यटकीय तीर्थस्थल जोडिने अपेक्षा गरिएको छ ।

मनकामना केबुलकार आजदेखि सञ्चालनमा

मनकामना केबुलकार आजदेखि सञ्चालनमा

चितवन । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आजबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार आजदेखि सञ्चालनमा

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार आजदेखि सञ्चालनमा

काठमाडौँ । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो ।

नगरकोटमा होटल–पर्यटन तङ्ग्रिने अपेक्षा

नगरकोटमा होटल–पर्यटन तङ्ग्रिने अपेक्षा

काभ्रेपलाञ्चोक । पर्यटकीय क्षेत्र नगरकोटका होटल व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन् । होटल व्यवसायी, होटल कर्मचारी र मजदूर तथा स्थानीय ६०० ले कोरोनाविरुद्धको खोप लगाएको नगरकोट–नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

आजदेखि चन्द्रागिरिमा जीपलाइन सञ्चालनमा आउँदै

आजदेखि चन्द्रागिरिमा जीपलाइन सञ्चालनमा आउँदै

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा शनिबारदेखि जीपलाइन सञ्चालनमा ल्याइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागेको हो ।

नेपाल पर्यटन बोर्ड र टान बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र टान बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता

काठमाडौँ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो ।

'पर्यटकीयस्थल खोल्न कसैले चासो दिएका छैनन्, होटल मात्रै खुलेर के हुन्छ र ?'

'पर्यटकीयस्थल खोल्न कसैले चासो दिएका छैनन्, होटल मात्रै खुलेर के हुन्छ र ?'

कास्की । गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिका मन्दिर गत चैत महिनादेखि बन्द छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सो मन्दिर चैत महिनादेखि बन्द भएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना भाइरस सङ्क्रमण बढ्दै जाँदा मठ मन्दिरमा नित्य कर्मबाहेकका गतिविधिमा रोक लगाएपछि विगत छ महिनादेखि कालिका मन्दिरको गेट खुल्ला हुन सकेको छैन ।

पर्यटक आकर्षित गर्दै गोसाइँ ताल

पर्यटक आकर्षित गर्दै गोसाइँ ताल

काठमाडौं । केही वर्षअघिसम्म झौवाई खोल्सीको रुपमा परिचित सिरहाको लहान नगरपालिका– १५ बानोस्थित जङ्गल क्षेत्रमा यतिबेला पुग्दा तालको झझल्को दिने गरी संरचना तयार गरिएको छ । करिब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीलाई संरक्षण गरी स्थानीय युवाको सक्रियतामा मर्मत गरिएको हो । ताल र तालकै बीचमा मन्दिर बनाइएको छ । तालमा डुङगा शयरको व्यवस्था गरिएको छ ।

त्रिशूली नदीमा जिपलाइन

त्रिशूली नदीमा जिपलाइन

त्रिशुली । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो ।

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।