प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् । विस्तृतमा


अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

पहेंलो भ्यागुतो

पहेंलो भ्यागुतो

कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका–३, खरेद्रपुरमा देखिएको पहेंलो भ्यागुतो। तस्बिरः सनिउल्ला धोबी÷रासस

रूखमाथि बनेको ‘घर’ !

रूखमाथि बनेको ‘घर’ !

तनँहु । कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ । निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । भीडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन् ।

मकालु हिमालबाट सङ्कलित फोहर प्रशोधनका लागि हस्तान्तरण

मकालु हिमालबाट सङ्कलित फोहर प्रशोधनका लागि हस्तान्तरण

काठमाडौँ । सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहर हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार ८८२ केजी फोहोर हस्तान्तरण गरिएको हो ।

मकालु हिमालबाट साढे ६ हजार किलो फोहोर संकलन

मकालु हिमालबाट साढे ६ हजार किलो फोहोर संकलन

किमाथाङ्का । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ ।

डोल्पाको तिलिङ गुम्बा

डोल्पाको तिलिङ गुम्बा

जाजरकोट । शे फोक्सुणडे गाउँपालिका– २ मा रहेको साल्दाङ डोल्पामा रहेकोे तिलिङ गुम्बा । वर्षेनी मूर्तिहरु हराउने भएकाले प्रहरी चौकी राख्न सर्वसाधाणले माग गरेका छन् । यस गुम्वामा रहेका लामाहरुले नै उपल्लो डोल्पाका सवै खालका धार्मिक कार्यहरु गर्दछन् ।

जन्मजयन्तीमा सुनसान सिद्धिचरण पार्क

जन्मजयन्तीमा सुनसान सिद्धिचरण पार्क

ओखलढुंगा । युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती आइतबारमनाइँदै । विसं १९६९ जेठ ९ गते आजकै दिन ओखलढुंगामा उनको जन्म भएको थियो । विगत वर्षमा यहाँ विविध साहित्यिक कार्यक्रम गरेर मनाइने भए पनि यस वर्ष कोरोना कहरका कारण कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

काठमाडौँ । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज हुने भएको हो ।

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।