झोलुङ्गेपुल बनेपछि डेढ घण्टाको यात्रा १० मिनेटमा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८, लेखानीदेखि कादेश जोड्ने हालै सम्पन्न ३६० मिटर लामो झोलुङ्गेपुल । सो पुल बनेपछि डेढ घण्टाको पैदल यात्रा १० मिनेटमा छोट्टिएको छ । तस्बिरः खेमराज गौतम÷ रासस विस्तृतमा


नीला ताल, हरियो सहर र खुसी नागरिकको अभियानमा पोखरा

नीला ताल, हरियो सहर र खुसी नागरिकको अभियानमा पोखरा

पोखरा । प्रकृतिको बरदान पोखरामा बढ्दो जनसंख्या, जलवायु परिवर्तन तथा विकास निर्माणसँगै भित्रिने क्षति न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले नीला ताल, हरियो सहर र खुसी नागरिक अभियान थालेको छ । पोखरा महानगर सहरी विकास योजना आयोगले महानगरका ३३ वटै वडाका

चम्पादेवीबाट देखिएको काठमाडौँ उपत्यका

चम्पादेवीबाट देखिएको काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौँको कीर्तिपुर, चम्पादेवीबाट बिहीबार बिहानै देखिएको काठमाडौँ उपत्यकाको मनोरम दृश्य ।

मन्त्री भट्टराईद्वारा आधुनिक शवदाह मेसिनको अनावरण

मन्त्री भट्टराईद्वारा आधुनिक शवदाह मेसिनको अनावरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आधुनिक शवदाह मेसिनको अनावरण गरेका छन् । मन्त्री भट्टराईले पशुपति क्षेत्रमा स्थापना भएको वातावरणमैत्री आधुनिक शवदाह मेसिनको अनावरण गरेका हुन् ।

झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ, यस्तो बन्नेछ स्तम्भ

झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ, यस्तो बन्नेछ स्तम्भ

झापा । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ ।

सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने’

सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने’

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उहाँले विगतका वर्ष भन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए ।

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने

आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको बताएका छन् । झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पुर्याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

लुम्बिनी । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको उचाइमा रहेको छ ।

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।