झोलुङ्गेपुल बनेपछि डेढ घण्टाको यात्रा १० मिनेटमा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८, लेखानीदेखि कादेश जोड्ने हालै सम्पन्न ३६० मिटर लामो झोलुङ्गेपुल । सो पुल बनेपछि डेढ घण्टाको पैदल यात्रा १० मिनेटमा छोट्टिएको छ । तस्बिरः खेमराज गौतम÷ रासस विस्तृतमा


मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

कपिलवस्तुको बुद्धभूमिस्थित राम लक्ष्मण ताल

कपिलवस्तुको बुद्धभूमिस्थित राम लक्ष्मण ताल

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं ३ चुरे वन क्षेत्र रनगाइ अवस्थित ‘राम लक्ष्मण ताल’ । सो ताल आन्तरिक पर्यटनको दृष्टिकोणले निकै महत्वपूर्ण छ ।

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पर्यटकको पर्खाइमा लुम्बिनी

पर्यटकको पर्खाइमा लुम्बिनी

लुम्बिनी । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।

धुलिखेलस्थित बलभद्र पार्क

धुलिखेलस्थित बलभद्र पार्क

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित पर्यटकीयस्थल देवीस्थान डाँडामा निर्माण गरेको शहीद बलभद्र कुँवर पार्क । पर्यटकको लागि आकर्षक गन्तव्य बनेको धुलिखेल डाँडामा पर्यटक प्रर्बद्धन गर्न सो पार्क निर्माण गरेको हो ।

बिहानी पहिलो किरणसँगैः पोखरा

बिहानी पहिलो किरणसँगैः पोखरा

पोखरा। पोखरा आन्तरिक तथा विदेशी पयर्टकहरुका लागि रमणीय गन्तव्य हो । पछिल्लो समय पोखरा आउने आन्तरिक पयर्टकको उत्साह पनि उस्तै रहेको छ । पोखराको जुनसुुकै ठाउँबाट उत्तरतर्फ हेर्दा सेता हिमालहरु देख्न सकिन्छ ।

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा भएको हिमपात (फोटोमा)

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा भएको हिमपात (फोटोमा)

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारी गर्दैछन् ।

अन्नपूर्ण हिमश्रृङ्खला

अन्नपूर्ण हिमश्रृङ्खला

पोखरा । पोखरा महानगरपालिका–२५ हेमजाको मेलबोटबाट मङ्गलबार विहान देखिएको अन्नपूर्ण हिमश्रृङ्खला ।

मानहुँकोटका कारण बन्दीपुरमा पनि दैनिक चार–पाँच हजारसम्म पर्यटक पुग्न थाले

मानहुँकोटका कारण बन्दीपुरमा पनि दैनिक चार–पाँच हजारसम्म पर्यटक पुग्न थाले

दमौली । कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष वैश गुरुङले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको जानकारी दिए ।

बन्दीपुरमा पर्यटकको चहलपहल

बन्दीपुरमा पर्यटकको चहलपहल

बन्दीपुर । कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ ।

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।