झोलुङ्गेपुल बनेपछि डेढ घण्टाको यात्रा १० मिनेटमा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८, लेखानीदेखि कादेश जोड्ने हालै सम्पन्न ३६० मिटर लामो झोलुङ्गेपुल । सो पुल बनेपछि डेढ घण्टाको पैदल यात्रा १० मिनेटमा छोट्टिएको छ । तस्बिरः खेमराज गौतम÷ रासस विस्तृतमा


मानहुँकोटबाट देखिएको सूर्योदयको दृश्य

मानहुँकोटबाट देखिएको सूर्योदयको दृश्य

दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट शनिबार सूर्योदय हेर्ने सर्वसाधारणको भीड । देशका विभिन्न जिल्लाबाट यहाँ पर्यटक सूर्योदय हेर्न आउने गरेका छन् ।

तातोपानीमा चहलपहल बढ्दै

तातोपानीमा चहलपहल बढ्दै

तातोपानी । भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलोे भूकम्प पछि यथास्थानबाटै मुहान प्रवाह भइरहेकाले त्यस भेकका बासिन्दा खुशी भएका छन् ।

पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु ग¥यो उडान

पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु ग¥यो उडान

पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइड कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ ।

पोखरामा विशाल महादेवको मूर्तिसहितका संरचना निमार्ण हुँदै

पोखरामा विशाल महादेवको मूर्तिसहितका संरचना निमार्ण हुँदै

पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा विशाल महादेवको मूर्ति निर्माणको काम गर्दै। पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ विशाल महादेवको मूर्तिसहितका संरचना निमार्णको काम तीब्ररुपमा भइरहेको छ।

‘पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुन्छ’

‘पर्यटन प्रर्वद्धनका लागि योजनावद्ध तवरले काम हुन्छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताएका छन् । पर्यटन प्रर्वद्धनका हिसाबले अथाह सम्भावना बोकेका ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पर्यटनका गतिविधि न्यून रहेको भन्दै उहाँले यस क्षेत्रमा पर्यटन विकासका लागि योजनावद्ध रुपले अघि बढ्ने बताए ।

बोजिनिबाट देखिएको भक्तपुरको दृश्य

बोजिनिबाट देखिएको भक्तपुरको दृश्य

काठमाडौँ । भक्तपुर जिल्लाको चाँगुुनारायण नगरपालिका बोजिनिबाट देखिएको भक्तपुरको दृश्य ।

दक्षिणकाली मन्दिरमा भक्तजन कमी

दक्षिणकाली मन्दिरमा भक्तजन कमी

काठमाडौँ । काठमाडौँको फर्पिङ कुुलेखानी सडकखण्डमा पर्ने प्रसिद्ध दक्षिणकाली मन्दिरमा कोभिड– १९ का कारण दर्शन गर्न आउने जाने भक्तजनको कमी भएको छ ।

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

काठमाडौँ । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो ।

पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छः मन्त्री भट्टराई

पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छः मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताएका छन्।

‘फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’

‘फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन् । फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले फाल्गुनन्दका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम हुन सक्ने बताए ।

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।