महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो । विस्तृतमा


३७ आरोही समूहले लिए आरोहण अनुमति

३७ आरोही समूहले लिए आरोहण अनुमति

काठमाडौं । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । कोरोना भाइरसको महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ ।

हुप्पी ल्यान्ड पुनः सञ्चालनमा

हुप्पी ल्यान्ड पुनः सञ्चालनमा

काठमाडौँ । काठमाडौँको चोभारमा रहेको हुप्पी ल्यान्ड सञ्चालनमा आएको छ । सानासाना केटाकेटीदेखि लिएर वृृद्धवृद्धाले रुचाएको रमणीय स्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो ।

रारा आउने पर्यटक बढे

रारा आउने पर्यटक बढे

मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो ।

पर्यटन जागरणका लागि घरवास सचेतना

पर्यटन जागरणका लागि घरवास सचेतना

कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ ।

चलचित्र छायांकनको लागि नेपाल संसारकै आकर्षक गन्तव्य

चलचित्र छायांकनको लागि नेपाल संसारकै आकर्षक गन्तव्य

काठमाडौँ । एक अन्तर्राष्ट्रिय म्यागजिनले नेपाल चलचित्र छायांकनको लागि संसारकै आकर्षक गन्तव्यको सूचीमा सूचिकृत गरेको छ । ‘हलिउड इन्साइडर’ नामक म्यागजिनले नेपालको नाम पनि चलचित्र छायांकनको लागि आकर्षक गन्तव्य भन्दै राखेको हो ।

पर्यटनमन्त्रीद्वारा नारायणहिटी दरबार सङ्ग्रहालय निरिक्षण

पर्यटनमन्त्रीद्वारा नारायणहिटी दरबार सङ्ग्रहालय निरिक्षण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज अपराह्न नारायणहिटी दरबार परिसरको ‘गणतन्त्र स्मारक’ पार्क, नारायणहिटी दरबार सङ्ग्रहालय र श्री सदनको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

मध्यपुर थिमिमा ढुङ्गा छपाई गर्दै मजदुर

मध्यपुर थिमिमा ढुङ्गा छपाई गर्दै मजदुर

भक्तपुर । मध्यपुर थिमि–४ बालकुमारीमा बाक्लो ढुङ्गा छपाई गर्दै मजदुर । करिब रु दुुई करोडको लागतमा बालकुमारी मन्दिर परिसरदेखि मरुटोल, लायकू, दुुईपोखरी, दिगुटोल, हात्तिमहाकाल, चपाचो हुँदै बाहाखासम्म ७०० मिटर पक्की सडक उप्काएर बाक्लो ढुुङ्गा बिछ्याउने कार्यका लागि हात्तिमहाकालदेखि बाहाखासम्म एउटा उपभोक्ता समिति र बालकुमारीदेखि हात्तिमहाकालसम्म अर्को उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।

होलीले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछः पर्यटनमन्त्री ढकाल

होलीले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछः पर्यटनमन्त्री ढकाल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताएका छन् ।

घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस

घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस । गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

ढुङ्गे बगैँचा अनुगमन

ढुङ्गे बगैँचा अनुगमन

खोटाङ । त्रिधार्मिक धाम हलेसी नजिकै निर्माणाधीन रक गार्डेन (ढुङ्गे बगैँचा) को अनुगमन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलगायत । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको ककनीडाँडालाई नगरपालिकाको पहलमा ढुङ्गे बगैँचाको रुपमा विकास गर्न थालिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।