महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
विस्तृतमा
लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।
गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

लुम्बिनी । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।
बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको उचाइमा रहेको छ ।
मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।
कपिलवस्तुको बुद्धभूमिस्थित राम लक्ष्मण ताल

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं ३ चुरे वन क्षेत्र रनगाइ अवस्थित ‘राम लक्ष्मण ताल’ । सो ताल आन्तरिक पर्यटनको दृष्टिकोणले निकै महत्वपूर्ण छ ।
पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पर्यटकको पर्खाइमा लुम्बिनी

लुम्बिनी । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।
धुलिखेलस्थित बलभद्र पार्क

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित पर्यटकीयस्थल देवीस्थान डाँडामा निर्माण गरेको शहीद बलभद्र कुँवर पार्क । पर्यटकको लागि आकर्षक गन्तव्य बनेको धुलिखेल डाँडामा पर्यटक प्रर्बद्धन गर्न सो पार्क निर्माण गरेको हो ।
बिहानी पहिलो किरणसँगैः पोखरा

पोखरा। पोखरा आन्तरिक तथा विदेशी पयर्टकहरुका लागि रमणीय गन्तव्य हो । पछिल्लो समय पोखरा आउने आन्तरिक पयर्टकको उत्साह पनि उस्तै रहेको छ । पोखराको जुनसुुकै ठाउँबाट उत्तरतर्फ हेर्दा सेता हिमालहरु देख्न सकिन्छ ।
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा भएको हिमपात (फोटोमा)

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारी गर्दैछन् ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।