बेलायत सरकारद्वारा तीन तहको लकडाउनको घोषणा

एजेन्सी । बेलायतमा पुनः कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । दैनिक १२ हजारभन्दा बढी संक्रमित थपिदै गएको अवस्था रहेको छ । अवस्था थप जटिल भन्दै गएपछि बेलायत सरकारले तीन तहको लकडाउनको घोषणा गरेको छ । विस्तृतमा


ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ

ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ

एजेन्सी । युरोपेली संघ (ईयू)सँग ब्रेक्जिट पछिको व्यापार सम्झौतामा पुग्न चाहेको बेलायत सरकारले आइतबार बताएको छ ।

युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । युकेमा कोरोना संक्रमणबाट एकैदिन १३६ जनाभन्दा बढीको ज्यान गएको छ । युकेमा कोरोना संक्रमणबाट मात्रै हालसम्म ४३ हजार ४२९ जनाको मृत्यु भएको छ ।

युकेमा तीब्र रुपमा फैलियो कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

युकेमा तीब्र रुपमा फैलियो कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

लण्डन । युकेमा कोरोना संक्रमणका कारण हालसम्म ४३ हजार २९३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३८ जनाभन्दा बढी संक्रमितको ज्यान गएको छ । युकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ ।

लण्डन शहरमा काेराेना सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई गरिने

लण्डन शहरमा काेराेना सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई गरिने

लण्डन । बेलायतको राजधानी लण्डन शहरमा कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बिहीबार बताएका छन् ।

युकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलियो, एकैदिन १९ हजारभन्दा बढी संक्रमित थपिए

युकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलियो, एकैदिन १९ हजारभन्दा बढी संक्रमित थपिए

एजेन्सी । युकेमा कोरोना संक्रमणबाट एकैदिन १३७ जनाभन्दा बढीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट युकेमा हालसम्म ४३ हजार १५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।

बेलायत सरकारद्वारा तीन तहको लकडाउनको घोषणा

बेलायत सरकारद्वारा तीन तहको लकडाउनको घोषणा

एजेन्सी । बेलायतमा पुनः कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । दैनिक १२ हजारभन्दा बढी संक्रमित थपिदै गएको अवस्था रहेको छ । अवस्था थप जटिल भन्दै गएपछि बेलायत सरकारले तीन तहको लकडाउनको घोषणा गरेको छ ।

युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ५० जनाभन्दा बढीको मृत्यु भएको छ । हालसम्म युकेमा कोरोना संक्रमणबाट ४२ हजार ८७५ जनाको मृत्यु भएको छ ।

बेलायतमा एकैदिन थपिए १३ हजार बढी संक्रमित

बेलायतमा एकैदिन थपिए १३ हजार बढी संक्रमित

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

लण्डन । कोरोनाभाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिएका छन् ।

युकेमा कोरोना कहर, एकैदिन ६५ जनाको मृत्यु

युकेमा कोरोना कहर, एकैदिन ६५ जनाको मृत्यु

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ६५ जनाको मृत्यु भएको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।