युकेमा कोरोना संक्रमितको मृत्युदर ह्वात्तै बढ्यो

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ३६७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार ३६५ पुगेको छ । कोरोना संक्रमण पनि तीब्र रुपमा फैलिएको छ । कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । विस्तृतमा


छोरा आर्चीको फोटो खिच्नेविरुद्ध राजकुमार ह्यारी र पत्नी मेगनले उजुरी दिए

छोरा आर्चीको फोटो खिच्नेविरुद्ध राजकुमार ह्यारी र पत्नी मेगनले उजुरी दिए

एजेन्सी । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले अमेरिका आफ्नो आफ्नो १४ महिनाको छोरा आर्चीको ड्रोनहरू प्रयोग गरेर तस्बिर खिच्नेविरुद्ध मुद्धा दर्ता गरेका छन् ।

बेलायतस्थित नेपाली व्यवसायीहरुलाई ‘मिनी बजेट’बारे जानकारी दिन वेबिनारको आयोजना हुँदै

बेलायतस्थित नेपाली व्यवसायीहरुलाई ‘मिनी बजेट’बारे जानकारी दिन वेबिनारको आयोजना हुँदै

लण्डन । नेप्लिज एकाउन्टेंट्स एसोशियसन युकेले ब्रिटिश सरकारले हालै घोषणा गरेको ‘मिनी बजेट’बारे नेपाली व्यवसायीहरुलाई जानकारी गराउन अन्तरक्रियाको आयोजना गरेको छ । उक्त मिनी बजेटबारे नेपाली बेलायतस्थित नेपाली व्यवसायीहरुलाई जानकारी गराउने उदेश्यका साथ वेबिनारको आयोजना गरिएको हो ।

बेलायतमा कोरोनाका कारण एकैदिन ५३ जनाको मृत्यु

बेलायतमा कोरोनाका कारण एकैदिन ५३ जनाको मृत्यु

लण्डन । बेलायतमा कोरोनाका कारण एकैदिन ५३ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बेलायतमा हालसम्म ४५ हजार ५५४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

झापाली समाज माल्टा गठन

झापाली समाज माल्टा गठन

लण्डन । युरोपेली मुलुक माल्टाका कार्यरत तथा बसोवास गर्दै आएका झापाबासीले झापाली समाज माल्टा गठन गरेका छन् । गत २१ जुलाईमा भएको भर्चुअल भेलाले झापा समाज माल्टाको १३ सदस्यीय तदर्थ समिति गठन गरेको नवगठित समितिका उपसंयोगक लोकराज पौडेलले जानकारी दिए ।

चीनले बेलायतलाई दियो चेतावनी

चीनले बेलायतलाई दियो चेतावनी

लण्डन । पछिल्लो समय चीन र बेलायतको सम्बन्धमा पनि दरारहरु उत्पन्न भएका छन् । बेलायतले हङकङप्रति देखाएको चासोले चीन रुष्ट रहेको छ । चीनले बेलायतले आन्तरिक मामिलामा हस्तक्षेप गर्न खाजेको आरोप लगाएको छ ।

युकेमा एकैदिन ७९ जना कोरोना संक्रमितको मृत्यु

युकेमा एकैदिन ७९ जना कोरोना संक्रमितको मृत्यु

लण्डन । युकेमा कोरोना भाइरस कारण एकैदिन ७९ जनाको मृत्यु भएको छ । योसँगै युकेमा कोरोनाका कारण हालसम्म ४५ हजार ५०१ जनाले ज्यान गुमाएका छन् । बुधबारमात्रै ५६० जनाभन्दा बढी संक्रमित फेला परेका छन् ।

ब्रिटेनकाे अक्सफोर्डपछि चीनमा पनि कोरोना भ्याक्सिनमा सफलता

ब्रिटेनकाे अक्सफोर्डपछि चीनमा पनि कोरोना भ्याक्सिनमा सफलता

एजेन्सी । चीनलाई पनि कोरोना भाइरस भ्याक्सिनमा ठुलोे सफलता मिलेको मिडिया रिपोर्टमा उल्लेख छ । चीनको भ्याक्सिनले पनि मानिसमा दोस्रो चरणको परीक्षण गरेको र यो परीक्षणमा समेत सफलता मिलेको बताइएको छ ।

बेलायतमा घरबाट काम गरिरहेका कर्मचारीहरुलाई प्रधानमन्त्री बोरिसले गरे यस्तो आग्रह

बेलायतमा घरबाट काम गरिरहेका कर्मचारीहरुलाई प्रधानमन्त्री बोरिसले गरे यस्तो आग्रह

लण्डन । पछिल्लो समय बेलायतमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएको छ । विस्तारै कोरोना संक्रमण नियन्त्रणमा सफलता पाउन थालेको बेलायत सरकारले रोजगारदाताहरुलाई घरबाटै काम गर्नेभन्दा पनि स्वविवेक प्रयोग गरेर कार्यालयमा जान सुझाव दिएको छ ।

बेलायत विशेषः महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?

बेलायत विशेषः महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?

लण्डन । गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ । यो महामारीबाट निकै प्राभावित भएका देशहरूमध्ये बेलायत पनि एक हो । अहिले भने यहाँ यो महामारीको असर निकै कम हुँदै गएको देखिएको छ ।

कोरोना प्रभावित पत्रकारलाई पत्रकार महासंघ युकेको २३ लाख सहयोग

कोरोना प्रभावित पत्रकारलाई पत्रकार महासंघ युकेको २३ लाख सहयोग

लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो ।

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।