गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

एजेन्सी । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ बेलायतद्वारा ‘सम्पत्तिको सुरक्षा – विस्तृतमा


'नो डिल ब्रेक्जिट' भए बेलायतमा घरको मुल्य ३५ प्रतिशतसम्म घट्ने

'नो डिल ब्रेक्जिट' भए बेलायतमा घरको मुल्य ३५ प्रतिशतसम्म घट्ने

सन् २०१९ को मार्च महिनासम्मभित्रमा बेलायत र युरोपेली संघबीच कुनै डिल हुन नसकेर 'नो डिल ब्रेक्जिट' भयो भने त्यसले बेलायतलाई कस्तो असर गर्नेछ भनेर बहसहरु सुरु भएका छन् ।

बेक्सलीमा नेपालकै झल्को दिने तीज

बेक्सलीमा नेपालकै झल्को दिने तीज

लण्डन । नेपाली महिलाहरु महान चाड तीजको उपलक्ष्यमा बेक्सली समाज लण्डनले नेपालकै झल्को दिलाउने तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मनकामना महिला समुहले खादा र ब्याजरहित कार्यक्रम गरी तीज मनायो

मनकामना महिला समुहले खादा र ब्याजरहित कार्यक्रम गरी तीज मनायो

लण्डन । बर्मिङहमको वेष्ट ब्रोमिचमा बसोबस गर्ने नेपाली महिलाहरुको समुह 'मनकामना महिला समुह' ले तीजको अवसरमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

साहित्य चौतारीको दोस्रो वार्षिकत्सवमा नेटवर्क लाइब्रेरी शुभारम्भ

साहित्य चौतारीको दोस्रो वार्षिकत्सवमा नेटवर्क लाइब्रेरी शुभारम्भ

दोश्रो वार्षिक उत्सवको अवसर पारेर साहित्य चौतारी यूकेले नेपाली हातेमालो पुस्तकालय ( नेपाली नेटवर्क लाइब्रेरी ) को शुभारम्भ गरेको छ ।

लण्डनमा हांस्यव्यंग्य कवि सिम्खडासहित कलाकारहरु सम्मानित

लण्डनमा हांस्यव्यंग्य कवि सिम्खडासहित कलाकारहरु सम्मानित

धादिङ नुवाकोट समाज यूकेले नेपाल प्रज्ञा प्रतिष्ठानमा विगत २५ वर्षदेखी सेवारत वरिष्ठ हांस्यव्यंग्य कवि शैलेन्द्र सिम्खडालाई लण्डनमा सम्मान गरेको छ ।समारोहमा गायिका मीना लामालाई बिदाई तथा लोकदोहोरी गायिका कला लम्साल र मोडल तथा गायिका सिर्जु अधिकारीलाई समेत सम्मान गरियो ।

प्लमस्टिडको तीज कार्यक्रममा भागवतवाचिका माताको प्रवचन पनि

प्लमस्टिडको तीज कार्यक्रममा भागवतवाचिका माताको प्रवचन पनि

लण्डनको प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरले हरेक वर्ष तीजको दिन आयोजना गर्दै आएको कार्यक्रम यस वर्ष पनि बुधबार हुंदैछ । एशिएन कम्युनिटी सेन्टरमा दिउंसो ३ बजेदेखि सांझ ९ बजेसम्मका लागि कार्यक्रम निर्धारित छ ।

सयपत्री सांस्कृतिक सांझमा नेपाली कला झल्काउने प्रस्तुति

सयपत्री सांस्कृतिक सांझमा नेपाली कला झल्काउने प्रस्तुति

लन्डन । मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिहरुका लागि बेलायतमा परिचित स्थापित सयपत्री कल्चरल समुह यूकेले आकर्षक कार्यक्रमसहित गरेको सयपत्री सांस्कृतिक सांझ सम्पन्न गरेको छ ।

लेस्टर र नोटिङहमका नेपालीबीच क्रिकेटमा भिडन्त

लेस्टर र नोटिङहमका नेपालीबीच क्रिकेटमा भिडन्त

लण्डन । बेलायतको मिडल्याण्डस्थित लेस्टर तथा नोटिङहम क्षेत्रमा बस्ने नेपालीहरुबीच एक मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हालै सम्पन्न भएको छ । ७ सातासम्म चलेको ७ म्याचको टि ट्वान्टी सिरिज ५ खेल जित्दै लेस्टरले जितेको छ ।

लण्डन दूतावासमा विमोचन भयो 'चिटिक्कै मलाई सुहायो'

लण्डन दूतावासमा विमोचन भयो 'चिटिक्कै मलाई सुहायो'

लन्डन । बेलायत बस्दै आएका पत्रकार नरेन्द्र बस्नेतले सिर्जना गरेको तीज गीत 'चिटिक्कै मलाई सुहायो' को गीत तथा म्युजिक भिडियो लण्डनस्थित नेपाली दूतावासमा विमोचन भएको छ ।

लण्डनमा फरक स्वादको 'गजल साँझ'

लण्डनमा फरक स्वादको 'गजल साँझ'

लण्डनको साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा आयोजित 'लण्डन गजल साँझ २०१८' का सहभागीले कार्यक्रमलाई फरक र मिठो अनुभुति गरे ।

पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।