गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

एजेन्सी । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ बेलायतद्वारा ‘सम्पत्तिको सुरक्षा – विस्तृतमा


लुब्रिकेन्टमा आलु फ्राइ गर्दा एक महिलाको मृत्यु

लुब्रिकेन्टमा आलु फ्राइ गर्दा एक महिलाको मृत्यु

लण्डन । गलत तेलमा आलु फ्राइ गर्दा इंग्ल्याण्डमा एक महिलाको मृत्यु भएको छ । रिप्ले डर्बशायरस्थित ७४ वर्षीया महिलाले भान्सामा उस्तै भाँडोमा राखेको तेल भनेर लुब्रिकेन्ट तताएर आलु फ्रान्इ गर्दा विषाक्त धुवाँ उत्पन्न भई महिलाको मृत्यु भएको हो ।

दुर्लुङका पहिरो पीडितलाई तमु समाज युकेद्वारा सहयोग

दुर्लुङका पहिरो पीडितलाई तमु समाज युकेद्वारा सहयोग

पर्वत । गत जेठ ३१ गत राति नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो ।

इंग्ल्याण्डमा तीन महिनापछि लकडाउन खुकुलो, होटल, पब खोल्न पाउने

इंग्ल्याण्डमा तीन महिनापछि लकडाउन खुकुलो, होटल, पब खोल्न पाउने

युके । इंग्लयाण्डमा विस्तारै जनजीवन सहज हुँदै आएको छ । तीन महिनापछि पहिलो पटक मानिसहरु होटल तथा विभिन्न स्थानमा समाजिक दुरीको नीति नियम पालना गर्दै बाहिर निस्किए ।

लगभग ५० ग्रीन जोन देशहरुबाट युके प्रवेश गर्ने यात्रिहरुको लागि क्वारेन्टिनमा यस्तो राहत

लगभग ५० ग्रीन जोन देशहरुबाट युके प्रवेश गर्ने यात्रिहरुको लागि क्वारेन्टिनमा यस्तो राहत

एजेन्सी । ग्रीन जोन देशहरुबाट बेलायत प्रवेश गर्ने यात्रिहरुको लागि राहतको खबर आएको छ । खासगरी बेलायत ती देशहरुबाट आउने यात्रिहरुको लागि क्वारेन्टिनमा छुट दिँदैछ ।

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

एजेन्सी । कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट इङ्ल्याण्ड आउने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले शुक्रबार जानकारी गराएको छ ।

युकेमा कोरोना भाइरस, एकैदिन १३६ जनाकाे मृत्यु

युकेमा कोरोना भाइरस, एकैदिन  १३६ जनाकाे मृत्यु

लण्डन । युकेमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८४ हजार नाघेको छ । पछिल्लो समय निकै कम संक्रमित फेला परेको अधिकारीहरुले जनाएका छन् । त्यस्तै शुक्रबारमात्रै ५१९ जनाभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

लण्डनबारे लोभलाग्दा कुराहरु !

लण्डनबारे  लोभलाग्दा कुराहरु !

लन्डन । विश्वकै चर्चीत सहरको रुपमा परिचीत छ लण्डन सहर । यो सहरको जनसंख्या करिब १४ मिलियन रहेको छ । विभिन्न देशहरुबाट यो सहरमा बस्न आउने मानिसहरुका कारण यो शहरलाई कस्मोपोलिटन सहर भन्न धेरै रुचाउँछन् ।

युकेमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

युकेमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

युके । युकेमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख १३ हजारभन्दा बढी पुगेको छ । बुधबारमात्रै बेलायतमा ८ सय जनाभन्दा बढी संक्रमित फेला परेका छन् ।

बेलायतका एक रोचक व्यक्ति !

बेलायतका एक रोचक व्यक्ति !

लण्डन । सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।

अमेरिकादेखि बेलायतसम्म कति पुग्यो कोरोना संक्रमितको संख्या ?

अमेरिकादेखि बेलायतसम्म कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।