Star Tour Esewa Woolwich College

ब्रिटेन–नेपाल लयर्स एसोसिएसनको अध्यक्षमा सोलिसिटर भट्टराई निर्विरोध

लण्डन। बेलायतमा कार्यरत नेपाली मूलका कानून व्यवसायीहरुको पेशेवर संस्था ब्रिटेन–नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा सोलिसिटर दीपक भट्टराई निर्विरोध भएका छन्। शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटी अफ लण्डनमा सम्पन्न एशोसिएसनको चौथो अधिवेसनले सोलिसिटर भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। विस्तृतमा


सञ्जिवनीको आवाजमा गीतकार उप्रेतीले ल्याए नयां गीत ( भिडियो)

सञ्जिवनीको आवाजमा गीतकार उप्रेतीले ल्याए नयां गीत ( भिडियो)

उप्रेतीको रचनामा रहेको 'अंगालोमा बांधीराख' बोलको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा लोकप्रिय तथा चर्चित भारतीय गायिका सञ्जिवनी र गायक नारायण धितालको आवाज सजिएको छ ।

इजिप्टविरुद्ध उरुग्वे १ शुन्यले विजयी

इजिप्टविरुद्ध उरुग्वे १ शुन्यले विजयी

अफ्रिकी राष्ट्र इजिप्टलाई १ शुन्यले हराउंदै दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पहिलो जित हात पार्यो । निर्धारित ९० मिनेटको खेल सकिनु केहि सेकेण्डअघि मात्रै उरुग्वेका लागि गिमिनेजले गरेको गोल खेलको निर्णयक बन्यो ।

डाक्टर र नर्सलाई बेलायत आउन अब थप सजिलो, भिसाको कोटा नतोकिने

डाक्टर र नर्सलाई बेलायत आउन अब थप सजिलो, भिसाको कोटा नतोकिने

नयां व्यवस्थाले डाक्टर र नर्स लाई क्याप नलागाउने भएपछि एकातिर बेलायत आउन चाहने डाक्टर र नर्सका लागि भिसाको कोटाले बन्देज गर्ने छैन भने अर्कोतिर २० हजर ७ सयको कोटामा यसअघि डाक्टर, नर्सले ओगट्ने गरेको कोटामाअब अन्य कामदार आउन पाउनेछन् ।

नेपालको उच्च शिक्षामा डायष्पोराको भूमिकाबारे क्यानाडामा सम्मेलन हुने

नेपालको उच्च शिक्षामा डायष्पोराको भूमिकाबारे क्यानाडामा सम्मेलन हुने

लन्डन । नेपालको उच्च शिक्षामा डायष्पोराको भूमिकाबारे क्यानाडामा एक सम्मेलन हुने भएको छ । ग्लोवल पोलिसी फोरम फर नेपाल,

यस्तो देखियो रशियामा विश्वकप २०१८ को उद्घाटन समारोह

यस्तो देखियो रशियामा विश्वकप २०१८ को उद्घाटन समारोह

लन्डन । २१ औं  विश्वकप फुटबल विहीबार रशियामा सुरु भएको छ ।

आइतबार वेल्समा एनआरएन यूकेको राज्य परिषद गठन हुने

आइतबार वेल्समा एनआरएन यूकेको राज्य परिषद गठन हुने

लण्डन । एनआरएन यूकेले यहि आइतबार जुन १७ तारिखका दिन वेल्समा राज्य समन्वय परिषद गठन गर्ने भएको छ । एनआरएन यूकेअन्तर्गत बेलायतका चार वटै राज्यमा समन्वय परिषद गठन गर्ने अभियानमा वेल्समा परिषद गठन गर्न लागिएको हो ।

एनआरएनविरोधी अभिव्यक्ति दिने मन्त्री पण्डितविरुद्ध उत्रियो एनआरएन यूके

एनआरएनविरोधी अभिव्यक्ति दिने मन्त्री पण्डितविरुद्ध उत्रियो एनआरएन यूके

लण्डन । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लगातार गैरआवासीय नेपालीहरुका विरुद्ध अभिव्यक्ति दिने क्रम नरोकेकोे भन्दै गैरआवासीय नेपाली संघ (एनआरएन ) यूकेले विरोध गरेको छ ।

बिजनेस भिसाको रुटलाई खुकुलो पार्दैे बेलायत, डिग्री अनिवार्य नहुने

बिजनेस भिसाको रुटलाई खुकुलो पार्दैे बेलायत, डिग्री अनिवार्य नहुने

लण्डन । बेलायत सरकारले बिजनेस भिसामा बेलायत आउन चाहने विदेशी उद्यमीहरुका लागि भिसाको प्रक्रिया केहि खुकुलो बनाउने तयारी गरेको छ ।

जुलाई २९ कोे क्रिकेट सफल पार्न दूतावासको पनि कसरत

जुलाई २९ कोे क्रिकेट सफल पार्न दूतावासको पनि कसरत

नेपालको राष्ट्रिय क्रिकेट टिमले खेल्ने उक्त खेलमा बेलायतस्थित नेपालीहरुको सक्दो बढि सहभागिता गराउनेबारे छलफल गर्न यहि शुक्रबार सांझ दूतावासमा एक बैठक आव्हान गरिएको छ ।

आसफोर्डमा सम्पन्न भयो सांस्कृतिक कार्यक्रम 'सुम्निमा सांझ'

आसफोर्डमा सम्पन्न भयो सांस्कृतिक कार्यक्रम 'सुम्निमा सांझ'

कार्यक्रमको पहिलो चरण स्वर्गीय वरिस्ठ संगीतकार दिव्या खालिंगको स्मरणमा समर्पण गरिएको थियो भने दोस्रो चरणमा विभिन्न स्थानीय कलाकारहरुद्वारा गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।