बेलायतमा फेरि लकडाउन हुन सक्ने !

लण्डन । बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका छन् । विस्तृतमा


कोरोना भ्याक्सिन राष्ट्रवादः किन बन्दैछ नयाँ चुनौती

कोरोना भ्याक्सिन राष्ट्रवादः किन बन्दैछ नयाँ चुनौती

लण्डन । पछिल्लो समय विश्वभर कोरोना कहर रहेको छ । योबाट बाहिर आउन १०० जनाभन्दा बढी वैज्ञानिकहरुको टोली कोरोना भ्याक्सिन बनाउन लागि परेका छन् । कतिपय कोरोना भ्याक्सिन परीक्षणको क्रममा पनि रहेका छन् ।

कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाबीच सम्झौता

कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाबीच सम्झौता

सिड्नी । बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ ।

यौन दुव्र्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद

यौन दुव्र्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद

काठमाडौं । बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ ।

प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?

प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?

एजेन्सी । मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका छन् ।

बेलायतको इतिहासः इग्ल्याण्ड, ब्रिटेन वा यूके किन भनिन्छ ?

बेलायतको इतिहासः इग्ल्याण्ड, ब्रिटेन वा यूके किन भनिन्छ ?

लण्डन । ब्रिटेनको इतिहास बताउनुअघि ब्रिटेन भनेको के हो भनेर जान्नु आवश्यक छ। ग्रेट ब्रिटेन उत्तरपश्चिमी फ्रान्स र पूर्वी आयरल्यान्डमा टापुको नाम हो। यो महाद्वीप महाद्वीपको एक हिस्सा हो जुन महाद्वीप महाद्वीपको उत्तरपश्चिम तटमा अवस्थित छ। ग्रेट ब्रिटेन विश्वको नौौं ठूलो टापु हो।

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

लण्डन । कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ ।

कुन देशमा कति जना छन् अर्वपति ?

कुन देशमा कति जना छन् अर्वपति ?

एजेन्सी । कुन देशमा कतिजना अर्वपतिहरु होलान् ? यसबारे धेरैको चासो पनि उत्तिकै रहेको हुन्छ । फोब्र्सले जारी गरेको रिपोर्ट अनुसार सबैभन्दा धेरै अर्वपति अमेरिकामा रहेका छन् ।

'युकेलाई चीनले बलियो संकेत दिइसकेको छ'

'युकेलाई चीनले बलियो संकेत दिइसकेको छ'

एजेन्सी । पछिल्लो समय युके र चीनबीच हङकङलाई लिएर सम्बन्ध बिग्रिएको छ । मिडिया टाइकुन तथा प्रो डेमोक्रेसी फिगर जिम्मी लाइ हङकङ सरकारले पक्रउ गरेसँग चीनले जारी गरेको नयाँ सुरक्षा कानुन लागु गर्न कुनै कसर बाँकी नराख्ने माहोल देखिएको छ ।

बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको सोमबार लण्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

युकेमा कोरोना भाइरसका कारण हालसम्म ४६ हजार ५६६ जनाले ज्यान गुमाए

युकेमा कोरोना भाइरसका कारण हालसम्म ४६ हजार ५६६ जनाले ज्यान गुमाए

लण्डन । युकेमा कोरोना भाइरसका कारण हालसम्म ४६ हजार ५६६ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ५५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।