नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

लण्डन । बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् । विस्तृतमा


युकेमा कोरोना कहर, एकैदिन १४ हजारभन्दा बढी संक्रमति थपिए

युकेमा कोरोना कहर, एकैदिन १४ हजारभन्दा बढी संक्रमति थपिए

लण्डन । युकेमा एकैदिन १४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा युकेमा १४ हजार ५४२ जना कोरोना संक्रमित थपिएका हुन् । युकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ ।

एनआरएनए युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनः‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न आग्रह

एनआरएनए युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनः‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न आग्रह

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १३ औंँ युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनले ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न सांसदलाई आग्रह गरेको छ । यही असोज १७ र १८ गते भएको सम्मेलनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित

बेलायतमा तीब्र रुपमा फैलियो कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

बेलायतमा तीब्र रुपमा फैलियो कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ ।

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन् ।

ब्रेक्जिट सम्झौताबारे जोनसन आशावादी

ब्रेक्जिट सम्झौताबारे जोनसन आशावादी

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्सिटसम्बन्धी सम्झौता हुनेमा आफू ‘आशावादी’ भएको बताएका छन् ।

वैज्ञानिकहरुले चेतावनी दिदै भनेः कोरोना भ्याक्सिन आएपनि जनजीवन सामान्य बन्दैन

वैज्ञानिकहरुले चेतावनी दिदै भनेः कोरोना भ्याक्सिन आएपनि जनजीवन सामान्य बन्दैन

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । कुनै देशमा कोरोना संक्रमण नियन्त्रणमा आएर पनि पुनः संक्रमण फैलिएको छ । बेलायत लगायत अन्य केही देशमा कोरोना संक्रमणको दोस्रो लहरले भयावह स्थिति बनाएको छ ।

बेलायतमा एकैदिन ७ हजारभन्दा बढी संक्रमित फेला परे

बेलायतमा एकैदिन ७ हजारभन्दा बढी संक्रमित फेला परे

लण्डन । बेलायतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार एकैदिन ७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

बेलायतले चार हजार वर्ष पुरानो इराकी एक मूर्ति फिर्ता गर्ने

बेलायतले चार हजार वर्ष पुरानो इराकी एक  मूर्ति  फिर्ता गर्ने

लण्डन । बेलायतले चार हजार वर्ष पुरानो इराकी एक शिल्पकलालाई फिर्ता गर्ने भएको छ । अनुसन्धानबाट उक्त शिल्पकला लुटिएको प्रमाणित भएपछि बेलायती संग्रहालयले सोमबार कलायुक्त वस्तु (मूर्ति)लाई फिर्ता गर्न तयार भएको हो ।

बेलायतद्वारा इराकबाट लुटिएको चार हजार वर्ष पुरानो मूर्ति फिर्ता गरिने

बेलायतद्वारा इराकबाट लुटिएको चार हजार वर्ष पुरानो मूर्ति फिर्ता गरिने

एजेन्सी । बेलायतले चार हजार वर्ष पुरानो इराकी एक शिल्पकलालाई फिर्ता गर्ने भएको छ । अनुसन्धानबाट उक्त शिल्पकला लुटिएको प्रमाणित भएपछि बेलायती संग्रहालयले सोमबार कलायुक्त वस्तु (मूर्ति)लाई फिर्ता गर्न तयार भएको हो ।

विज्ञहरुले दिए चेतावनीः दोस्रो मात्रै होइन, कोरोना भाइरसको तेस्रो लहर पनि आउने सम्भावना छ

विज्ञहरुले दिए चेतावनीः दोस्रो मात्रै होइन, कोरोना भाइरसको तेस्रो लहर पनि आउने सम्भावना छ

एजेन्सी । कोरोना भाइरस विज्ञहरूले महामारीको तेस्रो लहरको चेतावनी दिएका छन्। यद्यपि कोरोना केशहरूको उदयलाई नयाँ लहर के कति कारणले भनिन्छ त्यो विश्वसँग अझै स्पष्ट नियम रहेको छैन ।

पर्यटन

झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ, यस्तो बन्नेछ स्तम्भ

झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ, यस्तो बन्नेछ स्तम्भ

झापा । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ ।

जीवनशैली

रायोको साग खानुका १२ फाइदाहरु

रायोको साग खानुका १२ फाइदाहरु

एजेन्सी । सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो ।