गृहपृष्ठ ∕ अर्थ ∕ सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्योसुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो नेपालीपत्र बिहीबार, २०८० जेठ ११ गते, १०:५५ मा प्रकाशित अर्थ काठमाडौँ। आज नेपाली बजारमा सुनको भाउ १ हजार रुपैयाँले घटेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। त्यस्तै, तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ३५७.५० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। #चाँदी #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखरा महानगर माहुरीका घार वितरण गर्दैकास्की । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा माहुरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?काठमाडौँ । सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार…काठमाडौँ। आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंक मार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १००० सुनको मूल्य तोलामा २४ सयले बढ्योकाठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० टीभीएसको चयाम्पियन अफ टेक्नोलोजी अफर सकिन ३ दिन मात्रै बाँकीकाठमाडौँ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन क्लासिक टेकको आउटलेट संख्या १०४ पुग्योकाठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिंदै प्रयोगकर्ता–मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ।धेरै पढिएका खबर १ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने २ एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण ३ चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक ४ सरकारप्रति जनताको विश्वासमा घट्योः केपी ओली ५ जीवनसँग सम्बन्धित यी कुराहरूमा सधैं गोप्य रहनुहोस्, सफलतामा बाधा हुनेछैन ६ KMC wants hospitals to submit details of target beneficiaries of free medical treatment ७ सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर