Techie IT
२०८१ वैशाख १, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थआज नेप्से बन्द

आज नेप्से बन्द


काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुने भएको छ।

आज बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा भएको कारण सेयर बजार बन्द हुने भएको हो।

अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने, कर्जा लिँदा…

काठमाडौँ । नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप

सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री

डिशहोमको ल्यायो ‘मिसन ८१’ योजना

काठमाडौँ । नयाँ वर्ष २०८१ को सुरुआतसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । यस योजनामा

अब ‘आइएमई पे’बाट बैंकमा पैसा ट्रान्सफर गर्दा शुल्क नलाग्ने

काठमाडौँ । ‘आइएमई पे’ले नयाँ वर्षको अवसरमा आफ्ना प्रयोगकर्ताहरूलाई बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क हुने लगायतआधा दर्जनभन्दा बढी नयाँ सुविधाहरू

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा

काठमाडौँ । ‘अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री

अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल

सिड्नी । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ।

Techie IT