गृहपृष्ठ ∕
अर्थ ∕
जस्मिन पेन्ट्सको ‘रङ्गीन पल खुशी डबल’ उपहार योजना सार्वजनिक जस्मिन पेन्ट्सको ‘रङ्गीन पल खुशी डबल’ उपहार योजना सार्वजनिक
काठमाडौँ। जस्मिन पेन्ट्सले आफ्ना ग्राहकका लागि १ भदौदेखि ‘रङ्गीन पल खुशी डबल” उपहार योजना ल्याएको छ।
आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई थप खुशी प्रदान गर्ने उदेश्यका साथ ल्याइएको यो योजना १५ मंसिरसम्म लागु हुने कम्पनीले जनाएको छ।
यस योजनामा सहभागी हुन ग्राहकहरुले नजिकैको डिलरहरुबाट कम्तीमा ७५ हजार रुपैयाँ भ्याटसहितको जस्मिन पेन्ट्सको उत्पादनहरु खरिद गर्नुपर्ने छ। त्यसबापत कम्पनीले एक लक्की ड्र कुपन प्रदान गर्ने छ।
विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ। जस अन्तर्गत प्रत्येक महिना ४०० जना ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्। जस अन्तर्गत १ जनाले यमाहा रे जेड कुटर, ७ जनाले रेडमी १२ वटा स्मार्ट मोबाइल फोन, २० जनाले एक्यू फिट स्मार्ट वाच, ४५ जनाले डीएचआई २.८ लिटर इलेक्ट्रिक राइस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड