गृहपृष्ठ ∕ अर्थ ∕ पञ्चकन्या ग्रुपको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमपञ्चकन्या ग्रुपको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम नेपालीपत्र सोमबार, २०८० भदौ ११ गते, १७:५८ मा प्रकाशित अर्थ काठमाडौँ। पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र पुल्चोकको सहयोगमा सोमबार ग्रुपको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए।पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै आएको कम्पनीले जनाएको छ। #पञ्चकन्या ग्रुपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आन्दोलन गदै सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने दर्जन विद्यार्थी पक्राउकाठमाडौँ। मोहन वैद्य नेतृत्वको माओवादीको विद्यार्थी संगठनका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा जारी शिक्षक आन्दोलनमा एक्केबद्धता जनाएर बेकोको दशैं तिहार योजना सार्वजनिक, यस्ता छन् अफरकाठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक कोका–कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेनकाठमाडौँ । कोका-कोला नेपालले ‘चिल एन विन’को अपार सफलतापछि ‘चिल एन विन २.०’ क्याम्पेन फेरि लिएर आएको छ। यो क्याम्पेनले ग्लोबल आईएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमाकाठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–११, कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र सुनको मूल्य घट्यो, चाँदीको बढ्योकाठमाडौँ। आज शुक्रबार सुनको मुल्य घटेको छ। चाँदीको भाउमा भने वृद्धि भएको छ। बिहीबार प्रतितोला १ लाख १२ हजार ५ आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने…काठमाडौँ । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितकोधेरै पढिएका खबर १ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! २ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ३ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने ४ चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार ५ साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा ६ पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ ७ रुद्राक्ष लगाएपछि के–के गर्नुहुँदैन ?