गृहपृष्ठ ∕ अर्थ ∕ हिमालय एयरलाइन्सले काठमाडौँ–छिङ्डाओ उडान सुरु गर्नेहिमालय एयरलाइन्सले काठमाडौँ–छिङ्डाओ उडान सुरु गर्ने नेपालीपत्र आईतबार, २०८० भदौ २४ गते, १३:४७ मा प्रकाशित अर्थ काठमाडौँ हिमालय एयरलाइन्सले काठमाडौँबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्ने भएको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो।पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो।पत्रकार सम्मेलनमा बोल्द मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेको खुसी व्यक्त गरे। उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमि भएको नाताले महत्त्वपूर्ण रहेको बताए।उनले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रुपमा नेपाल भित्र्याउनसके र ग्रामिण संस्कृतिको जरासम्म पुर्याउन सके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने पनि बताए। #हिमालय एयरलाइन्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बैंकिङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारितकाठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ शेयर बजार आज पनि घट्याेकाठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई सुनचाँदीको मूल्य बढ्योकाठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी पोखराको तालचोकमा भाटभटेनीले स्टोर खोल्नेकाठमाडौँ । भाटभटेनी सुपरमार्केट्सले २८औँ स्टोर पोखराको तालचोकमा खोल्ने भएको छ । २८औँ स्टोर निर्माणका लागि सोमबार बिहान भाटभटेनीका अध्यक्ष श्री एयरलाइन्सको काठमाडाैँ–पोखरा उडानको एक टिकट किन्दा अर्को टिकट निःशुल्ककाठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौा–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट शेयर बजार २५ अङ्कले घट्योकाठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६धेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ३ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ६ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ७ टानको अध्यक्षमा सागर पाण्डे विजयीThe Film Nepal