Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थसबै प्रकारका प्रोत्साहन भत्ता खारेज

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज


काठमाडौँ। सरकारले सबै खालका प्रोत्साहन भत्ता खारेज गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महत आगामी बजेटमार्फत सबै खालका भत्ता खारेज गरिएको जानकारी दिएका हुन्।

 

यस्तै सवारी साधन खरिदमा पनि निरुत्साहित गरिने, सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा एकमुष्ट रुपमा नगदै प्रदान गरिने व्यवस्था गरिने बजेटमा उल्लेख छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

नविल बैंकले ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना

काठमाडौँ । नविल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

काठमाडौँ । ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ । सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर अहिलेसम्मकै

एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना

काठमाडौँ । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यावसायिक जगतलाई ध्यानमा राखी डिजाइन गरिएको “बिज सधै अन” योजना

शेयर बजारमा कारोबार रकम ७ अर्ब रुपैयाँ नाघ्यो

काठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले

Techie IT