Techie IT
२०८१ वैशाख ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थ२ अर्ब लगानीमा झापाको विर्तामोडमा भाटभटेनीको नयाँ स्टोर

२ अर्ब लगानीमा झापाको विर्तामोडमा भाटभटेनीको नयाँ स्टोर


काठमाडौँ। भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। झापाको विर्तामोडमा बिहीबार भाटभटेनी शुभारम्भ भएको हो।

यसअघि भाटभटेनीले पच्चीसौँ स्टोर जनकपुरमा सञ्चालनमा ल्याएको थियो। ग्राहकको चाहना र मागअनुसार आफूहरू अघि बढेको भाभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले बताए।

विशम परिस्थितिमा पनि रोजगारी सिर्जना गर्न सफल भएको भन्दै भाटभटेनीले स्टोर सञ्चालन ऐतिहासिक भएको बताएको छ।

करिब दुई अर्ब लगानी रहेको स्टोरमा पूर्वी क्षेत्रका ३५० जनालाई रोजगारी सिर्जना गरेको भाटभटेनीले जनाएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्यूआर’ सिस्टम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिन र प्रविधिमैत्री बनाउन यो

अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुने

काठमाडौँ । अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने भएको छ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर

निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न

अत्तरिया । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलाली एवम् अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम

सुनको भाउ ताेलामा २ हजार ३०० सयले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउछौँः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन् । नेपाल

सुनको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

Techie IT