Techie IT
२०८१ साउन २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थविभिन्न वस्तुमा नगद अनुदान दिन ९० करोड रुपैयाँ विनियोजन

विभिन्न वस्तुमा नगद अनुदान दिन ९० करोड रुपैयाँ विनियोजन


काठमाडौँ। सरकारले आगामी वर्ष विभिन्न वस्तुमा नगद अनुदान दिन ९० करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री प्रकाश शरण महतले सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन्।

निर्यातमा दिइने नगद अनुदान तीन महिनामा भुक्तानी हुने व्यवस्था गरिएको मन्त्री महतले बताए।

बजेटमार्फत हाल नगद अनुदान दिँदै आएको वस्तुलाई निरन्तरता दिन यस्तो बजेट विनियोजन गरिएको बताएका हुन्।

सरकारले हाल ३६ प्रकारका वस्तुमा नगद अनुदान दिँदै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्

शेयर बजार ५४ अङ्कले बढ्यो

काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार

सीजीले दियो नेपाली क्रिकेट टिमलाई १० लाख

काठमाडौँ । वाइवाइले आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप उपलब्ध गराउने भनिएको रकम बुधबार हस्तान्तरण गरेको छ । चौधरी ग्रुपअन्तर्गत

सुनको मूल्य एकैदिन २ हजारले बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य २ हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८००

अनलाइनबाट बिजुलीको बिल बिहान ८ देखि राति १२ बजेसम्म तिर्न…

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ । यसअघि बिहान १० बजेदेखि राति १०

सरकारले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का…

काठमाडौँ । सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया

Techie IT