Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थ३२२ स्थानमा आधारभूत अस्पताल निर्माण गर्न ८ अर्ब बजेट

३२२ स्थानमा आधारभूत अस्पताल निर्माण गर्न ८ अर्ब बजेट


काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा वटा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएर ८ अर्ब रुपैयाँ रकम विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षमा ३२२ स्थानमा आधारभूत अस्पताल निर्माण गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए।

चालु अर्थिक वर्षमा ६५५ वटा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ छुट्याइएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच कृषि प्रवर्द्धनका लागि समझदारी

काठमाडौँ । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच कृषि प्रवर्द्धनका लागि समझदारी भएको छ । नबिल बैंक र मुक्तिनाथ

एनआईसी बैंक बन्यो पीसीएएफओको सदस्य

काठमाडौँ । एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफओ)को सदस्य बनेको छ । एनआईसीले एक विज्ञप्ति जारी गर्दै पीसीएएफओको सदस्य

शेयर बजारमा ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौँ । आज सोमबार शेयर बजार सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर

सुनको भाउ ३०० ले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको

एनसेल एपमा अब माछापुच्छ्रे बैंककाे प्लेटफर्ममार्फत भुक्तानी सुविधा

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता

सुनको मूल्य एकैदिन तोलामा २ हजार ७०० ले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार एकैदिन २

Techie IT