Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थटीभीएसको चयाम्पियन अफ टेक्नोलोजी अफर सकिन ३ दिन मात्रै बाँकी

टीभीएसको चयाम्पियन अफ टेक्नोलोजी अफर सकिन ३ दिन मात्रै बाँकी


काठमाडौँ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिन मात्र बाँकी रहेको छ।

नयाँ वर्ष २०८० को अवसर अन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रूपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार रूपैयाँ स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार रूपैयाँ मूल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ।

साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेञ्जमा बजार मूल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफर मार्फत प्रयोगकर्तालाई उपलब्ध गराइएको छ।

सीमित अवधिका लागि लागु भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अन्त्य हुने र यस अफरको फाइदा उठाउनका निम्ति प्रयोगकर्तासँग केवल तीन दिन मात्र बाँकी रहेको कम्पनीले जानकारी दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

वीरगञ्ज –(पर्सा) – मधेस प्रदेश सरकारले चालु वर्ष प्रस्तुत गरेको बजेटभन्दा रु २२ करोड कम हुने गरी ०८१/८२ को बजेट

लघुवित्तका शाखा प्रमुखहरु आन्दोलनमा

बर्दिया । मर्जरको विषयलाई लिएर देशभरका सबैको लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखहरु एकै पटक आन्दोलनमा उत्रिएका छन् । साधनासँगको मर्जरको

सुनको मूल्य एकैदिन १ हजार ६०० ले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन

कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम पक्राउ

काठमाडौँ । ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । शनिबार रातिदेखि नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको

ब्रो बेकरीको नयाँ आउटलेट बालुवाटारमा

काठमाडौँ । स्वादिलो बेकरी परिकारले ग्राहकलाई आकर्षित गरिरहेको ब्रो बेकरीले बालुवाटार चण्डोलमा नयाँ आउटलेट बिस्तार गरेको छ । कुकिज, केक,

Techie IT