Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुनको भाउ एक सातादेखि लगातार ओरालो

सुनको भाउ एक सातादेखि लगातार ओरालो


काठमाडौँ। आज मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुनको मूल्य घटेर १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। तेजाबि सुन आज १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँ कायम भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनआईसी एसिया बैंक र रेडिसन होटलबीच सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले रेडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गर्ने विषयमा दुवै

सुनको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५०

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षण

उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधाका लागि अन्तर्राष्ट्रिय…

काठमाडाैँ । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

Techie IT