गृहपृष्ठ ∕ अर्थ ∕ लुमिनसको चाडपर्व अफरः ब्याट्री एक्सचेन्ज महाउत्सवमा ३५ प्रतिशतसम्म छुटलुमिनसको चाडपर्व अफरः ब्याट्री एक्सचेन्ज महाउत्सवमा ३५ प्रतिशतसम्म छुट नेपालीपत्र मंगलबार, २०८० असोज २३ गते, १४:४१ मा प्रकाशित अर्थ काठमाडौँ। लुमिनसले दशैँ–तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै ‘युज योर एक्स टु गेट योर नेक्स्ट’ भन्ने ‘लुमिनस एक्सचेन्ज महाउत्सव २०८०’ अफरको घोषणा गरेको छ।यो अफर अन्तर्गत ग्राहकले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेञ्ज गरी ब्याट्रीको अधिकतम खुद्रामूल्य एमआरपी रकममा ३५ प्रतिशत छुटसम्म पाउन सक्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार एक्सचेन्ज अफर १०० एएचभन्दा माथिका ब्याट्रीहरुमा लागू हुनेछ र ग्राहकहरुले त्यही ब्याट्री एएचसँग एक्सचेन्ज गर्नुपर्ने हुनेछ।एक्स(चेन्ज अफर असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। #महाउत्सव #युज योर एक्स टु गेट योर नेक्स्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आज पनि घट्यो शेयर बजारकाठमाडौँ। शेयर बजार आज सोमवार पनि घटेको छ। हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंककाठमाडौँ। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र हिमालयन डिस्टिलरीले गर्यो लाभांश घोषणाकाठमाडौँ। हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। सुनको भाउ अहिलेसम्मकै उच्चकाठमाडौँ। आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको शेयर बजार ७ अङ्कले घट्योकाठमाडौँ। आज आइतबार शेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले सुनको भाउमा नयाँ रेकर्डकाठमाडौँ। आज आइतबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेकोधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ३ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ Beni-Galeshwar section blacktopped ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण