Techie IT
२०८१ असार ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थराष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने

राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने


काठमाडौँ। नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ।

बुधबार राष्ट्र बैंकले सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो। सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन्। एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन्।

यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०–१० ग्रामका सिक्का हुनेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जाजरकोटको खलंगामा प्रभु बैंकको ३०७औँ शाखा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले खलंगा

सुनको भाउ १ हजार ९०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ १ हजार ९०० रुपैयाँले बढेको छ । आज सुनको भाउ १ हजार ९००

शेयर बजार १० अङ्कभन्दा धेरैले घट्याे

काठमाडाैँ । आज  शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर

एनएमबि बैंकको ग्राहकहरुलाई कतार एयरवेजको फ्लाईट टिकटमा १०% सम्म छुट

काठमाडौँ । एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी – ग्राहकहरुलाई फ्लाईट टिकटमा १०% सम्म छुट एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार

हिरोको एक्सचेञ्ज मेला: जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ साट्न सकिने

काठमाडौँ । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले पहिलोपटक ‘हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४२

Techie IT