गृहपृष्ठ ∕ अर्थ ∕ आज पनि बढ्यो सुनको भाउआज पनि बढ्यो सुनको भाउ नेपालीपत्र शुक्रबार, २०८० कात्तिक १७ गते, ११:१६ मा प्रकाशित अर्थ काठमाडौँ। आज नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।यता चाँदी भने आज १५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै कृषकतनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, आलु र भाङको बजारीकरण गर्दै निसीखोला गाउँपालिकाबागलुङ । निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि सुनकाे भाउ बढेर काराेबारकाठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढे सँगै स्थानीय बजारमा आज(बुधबार) प्रतितोला सुनमा २ हजारले वृद्धि भएको छ । मङ्गलबार पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्करामेछाप । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४ एनआईसी एसिया बैंक र रेडिसन होटलबीच सम्झौताकाठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले रेडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गर्ने विषयमा दुवै सुनको मूल्य बढ्योकाठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघलेधेरै पढिएका खबर १ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक ४ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ५ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ६ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ७ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउThe Film Nepal