गृहपृष्ठ ∕
अर्थ ∕
ग्लोबल आईएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने ग्लोबल आईएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने
काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन्।
बैंकका डेबिट वा क्रेडिट कार्डवाहक ग्राहकहरुले नेपालभरका पस ९पीओएस० मेसिनमा एक हजार रुपैयाँ वा त्यसभन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा तीन सय रुपैयाँ अथवा ५ वटा कारोबारमा पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन्। पीओएस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि भोलि कागतिहारदेखि कार्तिक २९ भाइटीकासम्म रहेको छ।
बैंकको मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कागतिहारदेखि भाइटीकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “TIHAR” लेखेर भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३ रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्वित गर्दै आएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय
काठमाडौँ। निजी मोबाइल दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा ग्रुप बाहिरिने भएको छ। आजियाटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय
काठमाडौँ। नेपाली बजारमा सुनको भाउले लगातार रेकर्ड बनाइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९
काठमाडौँ। आज मङ्गलवार पनि शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर १ हजार
काठमाडौँ । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा
काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने भएको छ। यस