Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थसोल्टी होटलमा क्रिसमस बजार

सोल्टी होटलमा क्रिसमस बजार


काठमाडौँ। आगामी डिसेम्बर २ का दिन सोल्टी होटल काठमाडौँमा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ। एवन बजारको रुपमा विगत चार दशक बर्ष देखि एक्टिभ उमन अफ नेपाल (एवन)ले संचालन गर्दै आएको यो एक किसिमको च्यारीटेबल सेलिब्रेसन पनि हो।

टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कूल प्रायोजक रहेको एवन बजारको उद्घाटन भने अमेरिकी राजदूत कि श्रीमती जेन क्रिल थोम्पसनले गर्दैछिन्, उनी एवन कि अनररी प्रेसिडेन्टसमेत हुन्।

विभिन्न किसिमका एक सय भन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअपस् कम्पनी, अर्गानिक पोडक्टस्, विभिन्न किसिमका स्थानिय उत्पादनहरु, फेसनवेयर, ट्राभल लगायतका स्टलहरु रहनेछन्। ७५ बर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याट्स्ले संचालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ । आज सोमबार नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । नेप्से १३.२८ अंकले बढेको सेयर बजार १ हजार

नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम

काठमाडौँ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो

इसेवाले ल्यायो इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक…

काठमाडाैँ । भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि दुर्घटना तथा बिरामी

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी

कोशी प्रदेशः एक वर्षमा पाँच वटा सरकार, २० करोड बढी…

काठमाडौँ । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी

Techie IT