Techie IT
२०८१ फागुन १, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थस्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘सुत्केरी बिदा लाभ’ घोषणा

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘सुत्केरी बिदा लाभ’ घोषणा


काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना कर्मचारीका लागि ‘सुत्केरी बिदा लाभ’ घोषणा गरेको छ।

बैंकले यही महिना डिसेम्बरदेखि लागू हुने योजनामा कर्मचारीले कम्तीमा एक सय ४० दिन अर्थात (२० हप्ता) सुत्केरी बिदाबराबरको भुक्तानी पाउने योजना ल्याएको हो।

कर्मचारीलाई सुत्केरी बिदा दिने बैंकमा स्ट्यान्डर्ड पहिलो बैंक रहेको बैंकले दाबी गरेको छ।

यसको बैंकको उद्देश्य अभिभावकलाई आफ्ना बालबालिका हेरचाह गर्ने जिम्मेवारीमा समान सहभागिताको क्षमता प्रदान गर्ने र यसका लागि एक सय ४० दिन राखिएको बैंकले जनएको छ।

बैंकले विज्ञप्तिमा लेखेको छ ,’बच्चालाई परिवारमा स्वागत गर्नु महत्वपूर्ण अवसर हो,’ बैंकका मानव संसाधन प्रमुख राजन उदासले भने, ‘यसमा बैंक आफ्ना सहकर्मीको समर्थन गर्न चाहन्छ । यसो गर्दा उनीहरूले व्यक्तिगत र काम दुवैमा सन्तुलन बनाउन सक्छन् ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै

Techie IT