Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थस्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘सुत्केरी बिदा लाभ’ घोषणा

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘सुत्केरी बिदा लाभ’ घोषणा


काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना कर्मचारीका लागि ‘सुत्केरी बिदा लाभ’ घोषणा गरेको छ।

बैंकले यही महिना डिसेम्बरदेखि लागू हुने योजनामा कर्मचारीले कम्तीमा एक सय ४० दिन अर्थात (२० हप्ता) सुत्केरी बिदाबराबरको भुक्तानी पाउने योजना ल्याएको हो।

कर्मचारीलाई सुत्केरी बिदा दिने बैंकमा स्ट्यान्डर्ड पहिलो बैंक रहेको बैंकले दाबी गरेको छ।

यसको बैंकको उद्देश्य अभिभावकलाई आफ्ना बालबालिका हेरचाह गर्ने जिम्मेवारीमा समान सहभागिताको क्षमता प्रदान गर्ने र यसका लागि एक सय ४० दिन राखिएको बैंकले जनएको छ।

बैंकले विज्ञप्तिमा लेखेको छ ,’बच्चालाई परिवारमा स्वागत गर्नु महत्वपूर्ण अवसर हो,’ बैंकका मानव संसाधन प्रमुख राजन उदासले भने, ‘यसमा बैंक आफ्ना सहकर्मीको समर्थन गर्न चाहन्छ । यसो गर्दा उनीहरूले व्यक्तिगत र काम दुवैमा सन्तुलन बनाउन सक्छन् ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ । आज सोमबार नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । नेप्से १३.२८ अंकले बढेको सेयर बजार १ हजार

नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम

काठमाडौँ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो

इसेवाले ल्यायो इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक…

काठमाडाैँ । भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि दुर्घटना तथा बिरामी

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी

कोशी प्रदेशः एक वर्षमा पाँच वटा सरकार, २० करोड बढी…

काठमाडौँ । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी

Techie IT