Techie IT
२०८१ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थअर्थ मन्त्रालयद्वारा राष्ट्रपति पौडेलको उपचार खर्च निकासा

अर्थ मन्त्रालयद्वारा राष्ट्रपति पौडेलको उपचार खर्च निकासा


काठमाडौँ । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च निकासा गरेको छ । मन्त्रालयले राष्ट्रपतिको लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको हो ।

राष्ट्रपति पौडेलको उपचार खर्चवापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सो रकम निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सो रकम राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम सो रकम प्रदान गरेको जनाएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी

ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका

नेप्से परिसूचकमा उच्च अंकले बृद्धि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बृद्धि भएको छ । बिहीबार ७८ अंकले

वैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन्

नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा, ५० प्रतिशत क्यासब्याक

काठमाडाैँ । सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नेपालको

वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन् । नेपाली कांग्रेस मोरङ जिल्ला

दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ। बैंकले असोज १३ गतेदेखि

Techie IT