Techie IT
२०८२ जेठ ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थग्लोबल मनि विकमा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनि विकमा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौँ । ‘ग्लोबल मनि विक–२०२४’ को अवसरमा कुमारी बैंकले बैंकले प्रभावकारी ढंगले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘प्रोटेक्ट योर मनि, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ बाह्रौँं संस्करणको ग्लोबल मनि विकमा कुमारी बैंकले अत्यन्तै प्रभावकारी रूपमा सहभागिता जनाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरता तथा आचरण प्रर्वद्धनमा कर्मचारीको प्रतिवद्धता, वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण, सामाजिक सञ्जालबाट वित्तीय साक्षरता सम्बन्धी क्विज तथा जनचेतनामूलक सामग्री प्रसारण गरिएको बैंकले जनाएको छ ।

यसैगरी वित्तीय साक्षरता प्रवर्द्धन गर्न राष्ट्रिय स्तरका कलाकारहरूको अभिनय सहितको भिडियो शृंखला तथा सामाजिक विषय वस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक गरिएको बैंकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार

रेशमा चियाको व्यावसायिक उत्पादन शुरु

बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा

भदौ ११ गतेदेखि १६ गतेसम्म ‘नाडा अटो शो’

काठमाडाैँ । आउँदो भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल

Techie IT