Techie IT
२०८१ साउन ७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनआईसी बैंक बन्यो पीसीएएफओको सदस्य

एनआईसी बैंक बन्यो पीसीएएफओको सदस्य


काठमाडौँ । एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफओ)को सदस्य बनेको छ । एनआईसीले एक विज्ञप्ति जारी गर्दै पीसीएएफओको सदस्य बन्न पाउँदा खुशीको महसुस भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो, जसले उनीहरूको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित गर्दछ ।”

पीसीएएफमा ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्था आबद्ध छन् । उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया–प्रशान्त क्षेत्रमा पनि पीसीएएफ द्रूतरूपमा विस्तार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ । शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से दुई दशमलव १५

अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार

यूएसएडद्वारा २४ वर्षमा झन्डै दुई खर्ब रुपैयाँ सहयोग

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा १ खर्ब

Techie IT