गृहपृष्ठ ∕ अर्थ ∕ टाटा मोटर्सको साउनमै दसैँ अफरटाटा मोटर्सको साउनमै दसैँ अफर नेपालीपत्र शुक्रबार, २०८१ साउन २४ गते, १२:३४ मा प्रकाशित अर्थ काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ ।ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देसैँभरी रहेका शोरुमहरूमा यही साउन २५ देखि २७ गतेसम्म ‘एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।यो कार्यक्रममा निःशुल्क रूपमा अटोप्लस इन्स्योरेन्स, तीन वर्षको सर्भिसिङ, एक वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनसलगायत सुविधाहरू प्राप्त गर्न सकिनेछ । #टाटा मोटर्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बैंकिङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारितकाठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ शेयर बजार आज पनि घट्याेकाठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई सुनचाँदीको मूल्य बढ्योकाठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी पोखराको तालचोकमा भाटभटेनीले स्टोर खोल्नेकाठमाडौँ । भाटभटेनी सुपरमार्केट्सले २८औँ स्टोर पोखराको तालचोकमा खोल्ने भएको छ । २८औँ स्टोर निर्माणका लागि सोमबार बिहान भाटभटेनीका अध्यक्ष श्री एयरलाइन्सको काठमाडाैँ–पोखरा उडानको एक टिकट किन्दा अर्को टिकट निःशुल्ककाठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौा–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट शेयर बजार २५ अङ्कले घट्योकाठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६धेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ३ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ६ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ७ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्यालThe Film Nepal