गृहपृष्ठ ∕ अर्थ ∕ ‘दिपल ईभी’ को ब्रान्ड एम्बास्डरमा पारस खडका‘दिपल ईभी’ को ब्रान्ड एम्बास्डरमा पारस खडका नेपालीपत्र बुधबार, २०८१ असोज ८ गते, १२:४० मा प्रकाशित अर्थ काठमाडौँ । चांगन नेपालले दिपल ब्रान्डको ब्रान्ड एम्बास्डरमा क्रिकेटर तथा नेपाल क्रिकेट संघका सचिव पारस खडकालाई नियुक्त गरेको छ ।काठमाडौंस्थित होटल मेरियटमा मंगलबार आयोजित एक विशेष समारोहमा कम्पनीले खड्कालाई ब्रान्ड एम्बास्डर घोषणा गरेको हो ।ब्रान्ड एम्बास्डरको जिम्मेवारी पाएपछि खड्काले भने, ‘यति धेरै फिचर सहितको गाडी, यति कम मूल्यमा यो सेग्मेन्टमै छैनन् । म आफैंले पनि यो गाडी चलाएको छु । साँच्चिकै मज्जा लाग्यो । यसका फिचरहरू हाइटेक छन् । बाहिरबाट हेर्दा मात्र नभई यसको इन्टेरियर पनि निकै गजब रहेछ ।’कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा खुसी लागेको बताए । #दिपल ब्रान्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुनचाँदीको मूल्य बढ्योकाठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन मनकामना केबलकार तीन दिन बन्द गरिनेचितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १ प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटलकाठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न…काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट मार्फत प्रति दिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । दशैं तथा तिहारमा हुने नेप्से दोहोरो अंकले बृद्धिकाठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर सुनचाँदीको मूल्य घट्योकाठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदीधेरै पढिएका खबर १ जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड ४ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ५ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ६ दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न सकिने ७ नेपालले स्वास्थ्य बीमा सुधारमार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छः स्वास्थ्यमन्त्रीThe Film Nepal