गृहपृष्ठ ∕ अर्थ ∕ सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्योसुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो नेपालीपत्र सोमबार, २०८१ मंसीर ३ गते, ११:४० मा प्रकाशित अर्थ फाइल फाेटाेकाठमाडाैँ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुनको मूल्य बढ्योकाठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तितम्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले सुनको मूल्य घट्दा चाँदीको बढ्योकाठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५० सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादनकास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षण उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधाका लागि अन्तर्राष्ट्रिय…काठमाडाैँ । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराएहेटौँडा । हेटौँडामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरका सामान गायब भएको छ । सामानधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ४ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ५ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीThe Film Nepal