गृहपृष्ठ ∕ अर्थ ∕ कालीमाटीका व्यापारीले फ्याँके ९२ हजार किलो टमाटर (फोटोफिचर)कालीमाटीका व्यापारीले फ्याँके ९२ हजार किलो टमाटर (फोटोफिचर) नेपालीपत्र आईतबार, २०८० असार ३ गते, ११:३१ मा प्रकाशित अर्थ काठमाडौँ। कालीमाटीका व्यापारीले ९२ हजार किलोग्राम टमाटर सडकमा फ्याँकेका छन्। आफूहरूले खरिद गरेको टमाटर महँगीको कारण बिक्री नभएपछि उनीहरूले सडकभरि टमाटर फ्याँकेका हुन्।टमाटरको मूल्यवृद्धिका कारण उपभोक्ताले खरिद गर्न कम गरेपछि व्यापारिहरूलाई यो बाध्यता आइपरेको हो।व्यापारीले सडकमै टमाटर फ्याँक्दा सडक फोहोरका साथै सवारी आवतजावतमा समेत समस्या भइरहेको छ। यतिबेला सडकमा फ्याँकिएको टमाटर डोजरमार्फत् उठाउने कार्य चलिरहेको छ।फोटोहरुः सुलभ श्रेष्ठको फेसबुकबाट #टमाटरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा धान चामल खरिदका लागि बाहिरियो ४० अर्बकाठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्योकाठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफरधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ४ बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन ५ प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै ६ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ७ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइँदैThe Film Nepal