गृहपृष्ठ ∕
अर्थ ∕
हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयर रिसर्च सेन्टरमा ४५ प्रतिशतसम्म छुट हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयर रिसर्च सेन्टरमा ४५ प्रतिशतसम्म छुट
काठमाडौँ। हिमालयन बैंक लिमिटेडका ग्राहकले आरोगिन हेल्थ केयर रिसर्च सेन्टरले प्रदान गर्ने सेवामा आकर्षक सुविधा पाउने भएका छन्। दुवै संस्थाबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले हेल्थ केयर सेन्टरले उपलब्ध गराउने विभिन्न सेवा–सुविधामा ५ देखि ४५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
सम्झौता अनुसार हिमालयन बैकका ग्राहकले सेन्टरले उपलब्ध गराउने सेवाहरु आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत, छालाको हेरचाहमा ३० प्रतिशत, ल्याव सेवामा २५ प्रतिशत, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत, दिवा वा २४/७ नर्सिङ केयर सेवामा १५ प्रतिशत र फिजियोथेरापीमा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन्।
सेन्टरले प्रदान गर्ने सेवामा छुट प्राप्त गर्नका लागि हिमालयन बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन वा कार्डहरु प्रयोग गरी भुक्तानी सकिने बैंकले जनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
गण्डकी । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ
काठमाडाैँ । सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । हिजो धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको
ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्
काठमाडौँ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाकाबाट आयात र निर्यात घटेको छ । चालु आवको तीन महिनामा एक