Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थटाटाका शोरूममा ‘एक्सचेन्ज विकएन्ड’

टाटाका शोरूममा ‘एक्सचेन्ज विकएन्ड’


काठमाडौँ। टाटा मोटर्स नेपालले ‘एक्सचेन्ज विकएन्ड’ अभियान सञ्चालन गरेको छ। शुक्रबार (आज)देखि टाटा मोटर्स नेपालको आधिकारिक बिक्रेता सिप्रदीका देशभर रहेका शोरुममा ‘एक्सचेन्ज विकएन्ड’ चल्ने भएको हो।

असारको ८, ९, १०, ११ र १२ गतेसम्म चल्ने एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी लिएर टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने कम्पनीले जनाएको छ।

यसलाई अझ सहज बनाउने उद्देश्यले शोरुममा इन्स्योरेन्स सुविधा, बैंकिंङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागिता रहने कम्पनीको भनाइ छ।

थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७ वा १६६००१५५७७७ मा निःशुल्क सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

काठमाडौँ । एनसेलले ईएन्ड इन्टरनेसनलसँग समझदारी गरेको छ । ग्राहकका लागि उत्कृष्ट डिजिटल एवम् नलेज सेयरिङ सम्बन्धी गतिविधि सञ्चालन गर्न

सेयर बजार दाेहाेराे अंकले घट्यो

काठमाडौँ । आज आइतबार नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज ११.७८ अंकले घटेको

ग्लोबल आईएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाबाट बिहीबारदेखि

एकैदिन प्रतितोला २ हजार रूपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको

सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति भएको छ । शनिबार बेलुका भएको वार्तामा पाँच बुँदे सहमति

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी

Techie IT