Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचार्ली च्याप्लिनकी छोरी तथा हलिउड अभिनेत्री जोसेफिन च्याप्लिनको निधन

चार्ली च्याप्लिनकी छोरी तथा हलिउड अभिनेत्री जोसेफिन च्याप्लिनको निधन


एजेन्सी । चार्ली च्याप्लिन र उनकी चौथी पत्नी ओना ओनिलकी छोरी जोसेफिन चाप्लिनको १३ जुलाईमा पेरिसमा मृत्यु भएको छ।

उनको परिवारले शुक्रबार मिडियालाई यसबारे जानकारी दिएका हुन् ।

जोसेफिनले पियर पाओलो पासोलिनीको द क्यान्टरबरी टेल्स सहित धेरै हलिउड चलचित्रहरूमा अभिनय गरेकी थिइन्।

उनको ७४ वर्षको उमेरमा निधन भएको हो ।

जोसेफिन चैप्लिन कमेडी स्क्रिन लिजेन्ड चार्ली च्याप्लिनका ११ सन्तानमध्ये छैठौं थिइन्।

उनी चार्लीकी चौथी पत्नी नोबेल पुरस्कार विजेता नाटककार युजीन ओुनिलकी सन्तान थिइन्।

जोसेफिन ओनिलका आठ सन्तानमध्ये तेस्रो थिइन्।

च्याप्लिनले सन् १९४२ मा ओनिललाई भेटेका थिए र एक वर्षपछि उनीसँग विवाह गरेका थिए।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज

‘पुजार सार्की’ हेर्दा डा. बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई…

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन

चलचित्र ‘बाटोः रोड टु डेथ’को प्रिमियर

काठमाडौँ । शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ ।

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र…

काठमाडौँ । यही ७ असारबाट ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १०

विश्व कीर्तिमानी डा. डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान

काठमाडौँ । विश्व कीर्तिमानी डा. डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा

‘जेरी अन टप’ को तयारीमा अनमोल केसी

काठमाडौँ । फिल्म ‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् ।

Techie IT