गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ फिल्म ‘गदर २’ को ट्रेलर सार्वजनिकफिल्म ‘गदर २’ को ट्रेलर सार्वजनिक नेपाली पत्र बिहीबार, २०८० साउन ११ गते, ०७:०५ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । फिल्म ‘गदर २’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शकहरु लामो समयदेखि ट्रेलरको प्रतिक्षामा थिए । २२ वर्षपछि फेरि एकपटक तारा सिंह आफ्नो कथा लिएर फ्यानहरुको सामु उपस्थित भएका छन् ।तारा र सकिनाका पात्रहरू कहिल्यै नबिर्सिने पात्रहरूमध्ये एक हुन्।फिल्म अगस्ट ११ मा रिलिज हुँदैछ । त्यसको करिब १५ दिनअघि निर्माताले ट्रेलर रिलिज गरेका हुन् । #गदर २ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ ‘महाभोज’ देशभर रिलिजकाठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसापोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।धेरै पढिएका खबर १ इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह २ मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका ३ मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो ४ मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित ५ मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो ६ दीपक मनाङेको सांसद पद खारेज ७ मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार: के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?The Film Nepal