गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ कहिले विवाह गर्दैछन् अभिनेता विजय देवरकोंडा ?कहिले विवाह गर्दैछन् अभिनेता विजय देवरकोंडा ? नेपाली पत्र बिहीबार, २०८० साउन २५ गते, ०८:०० मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । पान इन्डियाका सुपरस्टार विजय देवराकोंडा र सामन्थाको फिल्म ‘कुशी’ तेलुगुमा मात्र नभई तमिल, कन्नड, मलायालम र हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । यस फिल्मको ट्रेलर लञ्चको क्रममा विजयले आफ्नो विवाहको बारेमा ठूलो खुलासा गरेका छन् । सेप्टेम्बर १ मा रिलिज हुने विजयको फिल्म ‘कुशी’ एक प्रेमकथा हो । यो फिल्ममा उनी र सामन्था वैवाहिक जोडी बनेका छन् ।फिल्मको ट्रेलर हेरेपछि जब विजयलाई उनको विवाहको बारेमा प्रश्न सोधिएको थियो, विवाहको प्रश्नबाट सधैं टाढिने विजय देवरकोंडाले मिडियाको अगाडि ठूलो खुलासा गरेका छन् ।बिहेको बारेमा कुरा गर्दै विजय देवरकोंडाले भने, ‘मलाई बिहेको नाम आउनुअघि नै रिस उठ्थ्यो । पहिले रिस उठ्थ्यो तर अहिले सोच्न थालेको छु । मलाई लाग्छ अब बिहे गर्नुपर्छ । मेरो बिहे नजिकै छ । अबको २ वर्षमा पक्कै बिहे गर्छु तर अहिले बिहे गर्ने मात्रै सोच आएको छ । छिट्टै केटी पनि खोज्छु ।’ #विजय देवराकोंडाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहनेकाठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धितकाठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ ‘महाभोज’ देशभर रिलिजकाठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसापोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमाधेरै पढिएका खबर १ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग २ शङ्कर पोखरेल बेलायतमा ३ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ४ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ५ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ६ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ७ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइतेThe Film Nepal