गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ किस्ना आचार्यको ‘तिम्रो याद’ सार्वजनिककिस्ना आचार्यको ‘तिम्रो याद’ सार्वजनिक नेपालीपत्र आईतबार, २०८० साउन २८ गते, १२:३२ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। किस्ना आचार्य रोशनीको शब्दमा ‘तिम्रो याद’ बोलको भिडियो गीत सार्वजनिक भएको छ।नेपाली सांगीतिक, सञ्चार र साहित्यकला क्षेत्रमा सक्रिय रहेकी किस्नाको शब्द रहेको गीतमा मनोजराज सिवाकोटीको स्वर, ज्योति प्रकाशको संगीत समावेश रहेको छ।सार्वजनिक भिडियोमा इस्टु कार्की र धिरेन्द्र शाही ठकुरीको अभिनय देख्न सकिन्छ।मुकेश हुमागाईँले खिचेका भिडियोमा दीपेन्द्र केसीको निर्देशन र प्रकाश भट्टको सम्पादन रहेको छ। #किस्ना आचार्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियोकाठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार राति छाडिएको छ । अभिनेता केसीलाई हाजिर संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिककाठमाडौँ। संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा अनमोल केसीलाई अदालतमा उपस्थित गराइँदैकाठमाडौँ। पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदैछ। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका उनलाई ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्रीकाठमाडौँ। हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ। चलचित्रका निर्माता जीतेन्द्र अभिनेता अनमोल केसी अस्पताल भर्नाकाठमाडौँ । छातीमा समस्यादेखिएपछि अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता केसी गएराति ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउकाठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिकधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार