गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सनी देओलको फिल्म ‘गदर २’ हालसम्म कति कमायो ?सनी देओलको फिल्म ‘गदर २’ हालसम्म कति कमायो ? नेपाली पत्र शनिबार, २०८० भदौ ९ गते, ११:१७ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । सनी देओलको फिल्म गदर २ अहिले कमाईको हिसाबले सुस्त छ । गदर २ ले रिलिजको १५ औं दिनमा ६.७० करोड कमाएको छ ।भारतमा गदर २ को कुल कलेक्सन ४२५.८० करोड पुगेको छ ।योसँगै गदर २ ले विश्वभर ५४५.६ करोड कमाएको छ ।सन्नी देओलको गदर २ लाई लिएर भएको अत्याधिक क्रेजलाई हेर्दा यो फिल्मले सप्ताहन्तमा फेरि दोहोरो अंकमा कमाई गर्ने अनुमान गरिएको छ । #सनी देओलको फिल्मग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिककाठमाडौँ। संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा अनमोल केसीलाई अदालतमा उपस्थित गराइँदैकाठमाडौँ। पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदैछ। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका उनलाई ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्रीकाठमाडौँ। हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ। चलचित्रका निर्माता जीतेन्द्र अभिनेता अनमोल केसी अस्पताल भर्नाकाठमाडौँ । छातीमा समस्यादेखिएपछि अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता केसी गएराति ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउकाठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक अनमोल केसी पक्राउकाठमाडौँ। अभिनेता अनमोल केसी पक्राउ परेका छन्। ठगी गरेको आरोपमा केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरिएको स्रोतको भनाई छ। केसीधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु !