Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसलमान खानले घोषणा गरे टाइगर ३ को रिलिज मिति

सलमान खानले घोषणा गरे टाइगर ३ को रिलिज मिति


एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको फिल्म टाइगर ३ को प्रतिक्षामा फ्यानहरु बसेका छन् । उनका फ्यानहरू सलमान खानको टाइगर ३ लाई लिएर निकै उत्साहित छन् ।

टाइगर ३ बाट भाइजानले बक्स अफिसमा धेरै रेकर्ड तोड्ने विश्वास गरिएको छ ।

योसँगै लामो समयदेखि सलमानको कुनै पनि ब्लकबस्टर फिल्म रिलिज भएको छैन ।

यसैबीच सलमानले फिल्म टाइगर ३ को रिलिज मिति पनि घोषणा गरेका छन् ।

सलमान खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा टाइगर ३ को अफिसियल पोस्टर सेयर गर्दै यसको रिलिज मिति खुलाएका छन् ।

उनले शेयर गरेको पोष्टका अनुसार टाइगर ३ दिपावलीमा थिएटरमा आउनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

Techie IT