गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ फिल्म ‘गदर २’ ५०० करोड क्लबमाफिल्म ‘गदर २’ ५०० करोड क्लबमा नेपाली पत्र मंगलबार, २०८० भदौ १९ गते, ०८:४२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । सनी देओल र अमिषा पटेल अभिनित फिल्म गदर २ ले जताततै हंगामा मच्चाएको छ । फिल्म रिलिज भएको तीन साताभन्दा बढी भइसकेको छ । तर फिल्मले लगातार कमाइ गरिरहेको छ । गदर २ ले ५०० करोड क्लबमा ग्रान्ड एन्ट्री गरेको छ ।सन्नी देओलको करिअरमा यो पहिलो फिल्म हो जसले फ्यानबाट यति धेरै माया पाएको छ । फिल्मले ५०० करोडको व्यापार गरेको छ । सन्नी देओलका लागि यो फिल्म निकै विशेष बनेको छ ।तर, ५ सय करोडको आँकडा पार गरेपछि फिल्मको कमाईको गति केही सुस्त भएको छ । गदर २ ले रिलिजको २५ औं दिन अहिलेसम्मकै कम कमाई गरेको छ । फिल्मले २४ औं दिनमा ८.५० करोड कमाएको थियो । यसैबीच नयाँ साताको पहिलो दिन अर्थात सोमबार गदर २ को सङ्कलनमा गिरावट आएको छ । रिपोर्टका अनुसार सन्नी देओलको फिल्मको २५ औं दिनको ओपनिङको आँकडा २.५ करोड रहेको छ । #फिल्म गदर २ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचनकाठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भावधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ४ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ७ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्योThe Film Nepal